बजेटमा सहकारीकर्मीको प्रतिक्रिया : सरकारले सहकारीको महत्व बुझेन
सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधानमा सरकार गम्भिर नभएको भन्दै संचालकहरुको आन्दोलन चलिरहेकै बेला सरकारले भने बचत तथा ऋण सहकारीमा लाग्ने आयकर बृद्धि गर्दै आर्थिक वर्ष २०८० ...