दुवै सदनबाट पारित भयो सहकारी अध्यादेश, सहकारीकर्मीलाई प्रतिस्थापनको आश्वाशन
काठमाडौँ । सरकारले ल्याएका सहकारी सहितको पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका छन् । प्रतिनिधिसभामा स्वीकार गरिएको एक दिनपछि अध्यादेश बिहीबार राष्ट्रिय सभामा स्वीकृतिका लाग ...