हाइलाइट

हाइलाइट

बिन्धवासिनी साकोसले आंशिकरुपमा सवै कार्यालयबाट सेवा दिने 

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारीले आंशिकरुपमा सेवाकेन्द्र लगाएतका कार्यालय खोली सदस्यलाई सेवा दिने भएको छ । संस्थाले सवै कार्यालय विहान १० बजे देखि दिउँसो १ बजे सम्म खोल्ने जनाएको हो ...

सहकारी साकोसको सेवा बिहान ७ बजे देखि बेलुका ४ बजेसम्म

काठमाडौं । सहकाली बचत तथा ऋण सहकारी संस्थाले बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा दिन थालेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विशेष सावधानी अपनाउँदै सदस्यहरुलाई बिहानदेखि अठ...

पाँचतारा साकोसले सदस्यलाई राहत स्वरुप दुई हजार सहयोग गर्ने

काठमाडौं । पेप्सीकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले न्यून आय भएका सदस्यहरुको पहिचान गरेर प्रति सदस्य २ हजार रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।  संस्थाले स्थापना गरेको पाँचठ...

सरकार हामीलाई खोज्दै आउनेछ, हामी सरकारलाई खोज्दै जाँदैनौं

‘हामी सरकार, निजी क्षेत्र र सहकारीको साझेदारीमा अवको पाँच वर्षमा कृषि क्षेत्रबाट देखिने काम गर्छो र दश वर्षमा कृषि मार्फत सदस्यको अर्थिक वृद्धिमा कायापलट ल्याउने छौं । हामी सरकारलाई खोज्दै जाने हैन, सरकार हामीलाई खोज्दै आउने छ ।’

नेफ्स्कूनले सहुलियत कर्जाकोलागि १० करोडको कोष स्थापना गर्दै 

काठमाडौं । नेपाल बचत तथा ऋण कन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ संस्थालाई पर्ने समस्याकालागि १० करोडको विपत् ब्यवस्थापन कोष स्थापना गर्ने भएको छ । संघले वर्तमान लागिएको नेफ्स्कूठ...

चन्द्रसूर्य साकोसद्धारा राहत वितरण

ललितपुर । सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाले बचत नै नभएका सदस्यलाई समेत खाद्यान्न समस्या परेमा सहयोग गर्ने जनाएको छ । संस्थाले आज बैशाख ८ गते लकडाउनको अवधि बढ्दै जाँà ...

बचत संघ ललितपुरले सवै स्थानीय तहलाई सहयोग गर्ने

ललितपुर ।  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले स्थानीय तहलाई सहयोग गरेको छ । ललितपुरका ६ वटै स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको संघले जनाएको छ । संघले पहिलो चरणमा आज ललितपुठ...

नेचुरल साकोसले सदस्यलाई २५ हजारसम्म सापटी दिने

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई २५ हजार रुपैयाँसम्म सापटी दिने भएको छ । औषधी, उपचार र खाद्यान्न खरिदको लागि अत्यावश्यक परेमा सदस्यले २à ...

हिमशिखर सहकारीले सातामा दुई दिन कार्यालयबाट सेवा दिने

भक्तपुर । गठ्ठाघरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारीले सदस्यलाई सातामा दुई दिन कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले साताको सोमबार र बिहिबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म काà ...

जिल्ला संघको संयोजनमा रक्तदान कार्यक्र सम्पन्न्

दोलखा । लकडाउनले रगत अभाव भएर अकालमा ज्यान गुमाउनु नपरोस् भनी जिल्ला सहकारी संघ दोलखा, रेडक्रस सोसाईटी, स्वयँसेवी रक्तदाता र हाम्रो जनकल्याण सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भ ...

तिमीलाई सोध्दैनन्, किनकी तिमी पत्रकार !

कठै ! तिमीले सोध्नेहरुले प्रतिप्रश्न नै सही, तिमीलाई सोध्ने कसले र कहिले ? हिँउद बर्खा, भेल बाढी जंघार तर्न सक्छौं ? जीवनका उकाली ओराली कठिन गोरेटाहरुमा थालमा पस्केका शब्दहरुले भोक मेट्न सक् ...

नौ सय विद्यार्थीलाई शिखरदीप सहकारीको सहयोग 

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका तथा नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा रहेका विद्यार्थीहरुलाई खाद्ययान्न सहयोग गरेको छ । संस्थà ...

विपत् कोषमा नागरिक विकास साकोसको ५० हजार सहयोग 

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा ५० हजार सहयोग गरेको छ । संस्थाले मध्यपुर ठिमी नगरपालà ...

मिलिजुली साकोसले आपतमा ५० हजारसम्म ऋण दिने

दोलखा । चरिकोटमा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवस्थामा सदस्यलाई आपत्मा ५० हजारसम्म ऋण उपलब्ध गराउने जनाएको छ । संस्थाले सदस्यको बचतले नपुग भएमा आपतकालिन कर्जा उपलब ...

पिडामा राहतको पोको

काठमाडौं । बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारीद्धारा लकडाउनको समय उपत्यकाबाट बाहिर जाने पैदल यात्रुहरुकालागि ५० बोरा चामल, ५० लिटर तेल खाद्य सामाग्री, मास्क, जुत्ता, छाता, ग्लुकोज, बिसà ...