काठमाडौं । बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारीद्धारा लकडाउनको समय उपत्यकाबाट बाहिर जाने पैदल यात्रुहरुकालागि ५० बोरा चामल, ५० लिटर तेल खाद्य सामाग्री, मास्क, जुत्ता, छाता, ग्लुकोज, बिस्कुट लगाएतका सामाग्री वितरण साथै बिपि हाइवेमा खटिएका सुरक्षाकर्मी र पैदलयात्रुलाई सामाग्री उपलब्ध गराएको संस्थाका प्रमुख लक्ष्मण न्यौपानेले बताएका छन् ।
हाइलाइट
- राष्ट्रिय साकोस कञ्चनपुरको सिइओमा धर्मराज जोशी नियुक्त
- पाँच तारा साकोसद्वारा जेष्ठ सदस्यलाई दशैं खर्च
- फिट एण्ड प्रोपर टेस्टकोलागि पर्याप्त समय मागगर्न अभिभावक संघहरुलाई बचत संघ भक्तपुरको ध्यानाकर्षण
- श्री मनकामना सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न
- वीरेन्द्रनगर साकोसको २५औँ साधारणसभा सम्पन्न, अध्यक्षमा विसी निर्विरोध निर्वाचित
- बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
- किसान साकोसको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- कास्कून २४ वर्षमा प्रवेश
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया