समस्याग्रस्त सहकारी : सम्पत्ति व्यवस्थापन समिति भद्रगोल
समस्याग्रस्त सहकारीको मुद्दालाई सरकारले गम्भीरतापूर्वक नलिँदा सहकारीका पीडितले निक्षेप फिर्ता नपाउने अवस्था आएको छ।
समस्याग्रस्त सहकारीको मुद्दालाई सरकारले गम्भीरतापूर्वक नलिँदा सहकारीका पीडितले निक्षेप फिर्ता नपाउने अवस्था आएको छ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र मा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकमा रहेको दहचोक नमुना बचत तथा ऋण सहकारी एकीकरण हुने सम्झौता भएको छ ।
यस बर्ष सहकारी विभागले चौंतीसवटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई गुणस्तर प्रमाणिकरण गरेको छ ।
ललितपुर । पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्रीलालीगुँरास बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको सम्पन्न २० औं वार्षिक साधारण सभामा ८० वर्ष पुरा गरेका संस्था ...
इन्टरनेटको पहुँच र स्मार्ट फोनको बढ्दो प्रयोगले सामाजिक संजालमा प्रवेश गर्ने नेपालीको संख्या पनि बढिरहेका छन् । नेपालीमाझ फेसबुक, टुईटर, इन्टाग्राम लगायतका सामाजिक संजालको लोकप्रियता बढ्दो छ । फलस्वरुप सदस्य र सरोकारवालासम्म पुग्नका लागि सहकारी संघसंस्था पनि यीनै सामाजिक संजालमा प्रवेश गर्न थालेका छन् ।