हाइलाइट

हाइलाइट

तनहुँका रोयल र साहारा  कृषि सहकारी पुरस्कृत

बागलुङ । राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतवार एक ...

सहकारीमा डेढ प्रतिशत सेवाशुल्क तोक्न महासंघको सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीले ऋण लगानीमा लिने सेवाशुल्को दर १ दशमलव ५ प्रतिशतसम्म तोक्न सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रु ...

कालिढुङ्गा कृषि सहकारीको १० औ बार्षिक साधारणसभा सम्पन्न

दोलखा । बैतेश्वर गाउँपालिका गाउँपालिका वडा नं.३ पात्ले स्थित कालिढुङ्गा कृषि सहकारी संस्थाको १० औ  बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन दहालको अध्यक्षता तथा जिल् ...

प्रस्तावित नेपाल सहकारी बैंकको आवश्यकता र औचित्यता

प्रस्तावित नेपाल सहकारी बैंकको सहयोगमा द्विपक्षिय रुपमा सार्वजनिक क्षेत्र संग र निजि क्षेत्र संग आपसी सहकार्य, साझेदारी र समन्वय गर्दै कार्यक्रम र परियोजनाहरु संचालन गर्न सकिनेछ भने त् ...

उद्देश्य परिवर्तन नगर्न बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्देशन

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य परिवर्तन नगर्न केन्द्रीय संघले आग्रह गरेको छ । संघले सूचना जारी गरी देश भरिका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य प ...

हाम्रो सगरमाथाले सदस्यलाई झुक्यायो, अपुरो प्रतिवेदन सदस्यलाई थाहै छैन 

काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई झुक्याएको छ ।  संस्थाको २३ औं बार्षिक साधारण सभाको सूचनाबाट बञ्चित भएका सदस्यहरुले प् ...

हाम्रो सगरमाथाबाट सगरमाथा अलग्गिने

काठमाडौं । सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । १६ वटा संस्था मर्जर गरेको हम्र ...

हिलटप सहकारीले सिन्धुलीको ‘ए’ ग्रेडको जुनार काठमाडौंको घरघरमा पुर्याउने

काठमाडौँ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठमाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो जुनार बिक्रीक ...

दशौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा २४ देशका २८ वटा फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० द ...

लामोसाँघु साकोस र साना किसान साझेदारीमा ५० लाखसम्म उद्यमी कर्जा

सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्था र साना किसान बिकास लघुबित्त बित्तिय संस्थाबीच साझेदारीमा ५० लाख सम्म उद्यमी कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । उक्त कर्जा केही समयबाट न ...

क्युआर कोड स्क्यान गरी, सहकारी बैंकको प्रतिवेदन पढ्न सकिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आर्थिक वर्ष २०७६/०७७० को प्रतिवेदन क्युआर कोड स्क्यान गरी पढ्न सकिने भएको छ । सहकारी बैंकको १७ औं बार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन क्युआर को ...

यो वर्षको नेफ्स्कून पत्रकारिता पुरस्कार काजी श्रेष्ठलाई

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यो वर्षको नेफ्स्कून पत्रकारिता पुरस्कार काजी श्रेष्ठलाई प्रदान गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यो ...

हाम्रो नेपाल साकोसद्धारा सदस्यको२ लाख ऋण मिनाह

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृतक सेयर सदस्यको नाममा रहेको कर्जा मिनाहा गरिदिएको छ । संस्थाका शेयर सदस्य ज्ञानबहादुर लिम्बूको निधनमा श ...

नवोदय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न

झापा । कमल गाउँपालिका वडा नम्वर ३ मा रहेको नवोदय वहुउद्देश्यीय सहकारी संस्था को २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले साधारण सभामा नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक स ...

 गाम्चा साकोसले मनायो १२ औं स्थापना दिवस

भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १२ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न स्थापना दिवस कार्यक्रममा संस्थाका संचालक तथा कर्मचारी र क ...