हाइलाइट

लेटाङका ५ वटा साकोस एकिकरणको अन्तिम तयारीमा

लेटाङका ५ वटा साकोस एकिकरणको अन्तिम तयारीमा :: Sahakari Akhabar

मोरङ । लेटाङ नगरपालिकामा रहेका एउटै उद्देश्यका ५ वटा बचत तथा ऋण सहकारीहरु एकिकरण हुने भएका छन् । एकिकरण हुने संस्थाहरुमा फडानी बचत तथा ऋण सहकारी, जनचाहना बचत तथा ऋण सहकारी, गोदावरी बचत तथा ऋण सहकारी, खैरेनी बचत तथा ऋण सहकारी र धोवी बचत तथा ऋण सहकारी एकिकरण हुने भएका हुन् ।

एकिकरणपछि माघ ११ गते देखि जनभावना बचत तथा ऋण सहकारी संस्थाको नामबाट संयुक्त कारोबार गरिने बताइएको छ । माघ १० गतेसम्म एकिकरण कार्य सम्पन्न गरिने पाँचैवटा संस्थाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।



Leave a comment