हाइलाइट

हाइलाइट

सहकारी मैत्री बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । ललितपुर स्पोटस क्लब र ताम्रकार समाजको आयोजनामा ललितपुरको जावलाखेल स्थित ताम्रकार समाज भवनमा गणेशमान सिंह स्मृति फिडे टिङ्गर बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय सह ...

नेचुरल साकोसको तीन वटा सुविधा थप 

काठमाडौँ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरूका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । ६४औँ राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रवठ...

बढी आयकर तिर्नेमा आइएमई कोअपरेटिभ पहिलो

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट करदाता सहकारी सम्मानित भएका छन् । विभागले आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने संस्थालाई सम्मान गरेको हो । दà ...

आज चैत्र २० गते, राष्ट्रिय सहकारी दिवस

सहकारी ऐन २०१६ मा, विभाग स्थापना भएको ६ वर्ष तथा सहकारी दर्ता भएको ३ वर्षसम्म पनि कुनै कानुन बन्न सकेको थिएन । तर त्यसअघि २०११ मै नेपाल सहकारी समिति ऐन आएको पाइन्छ । २०४१ सालमा साझा संस्था ऐन ...

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’

सहकारीले गर्ने हरेक व्यवसाय मर्यादित हुनपर्छ राष्ट्रिय सहकारी महासङ्घले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम (नारा) तय गरेको छ । दिवसको अवसरà ...

सहकारी हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

दाङ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय दाङ र तुलसीपुरको संयुक्त आयोजनामा जिल्ला स्तरीय अन्तर सहकारी रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगिता  à ...

सहकारी मैत्री ‘कोभिड कप’ हुने

काठमाडौँ । राष्ट्रिय सहकारी दिवसको अवसरमा आउँदो चैत्र २८ गते ‘कोभिड कप २०२१’ आयोजना हुने भएको छ । काठमाडौँ जिल्ला सहकारी सङ्घ र मिडिया हेराल्ड प्रालिको संयुक्त आयोजनामा ‘कोभिडले थलà ...

नेपालको सहकारी अभियान र ६४ औ राष्ट्रिय सहकारी दिवस

२०१३ साल चैत्र २० गते चितवन जिल्लामा बखानपुर ऋण समितिको स्थापना मार्फत भएको हो । पहिलो पञ्च वर्षीय योजनाको अन्तसम्ममा नेपालभर जम्मा ३७८ वटा सहकारी संस्थाहरु स्थापना भएकोमा तेस्रो पञ्चवरà ...

‘अवैधानिक’ सङ्घलाई नियमकको साथ 

केन्द्रीय सङ्घको गतिविधि नभए पनि सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घलगायत प्रारम्भिक उपभोक्ता सहकारीहरूसमेत मौन छन् । स्थापनाकालदेखि नै सङ्घले सहकारीको क्षमता विकासका लà ...

सहकारीमा दोहोरो सदस्यता : कार्यान्यनमा चुनौती

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका २ शंकरपुरकी सगुन राजवंशीको किराना पसल छ । उनले दैनिक ३ वटा सहकारीमा बचत गर्छिन् । उनले बचत गर्ने ३ वटा सहकारी एकै प्रकृतिका छन् । राजवंशीले गन्तà ...

सरकारद्धारा एनएमसी सम्मानीत 

झापा । सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई सम्मान गरेको छ । दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौंमà ...

सहकारी दिवसको अवसरमा तीनदिने तालिम 

म्याग्दी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सठ...

अब सहकारीका सदस्यले अनलाइन भुक्तानी गर्न सक्ने

काठमाडौँ । अब सहकारीका सदस्यले अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । ईसेवा र इन्फो डेभलपर्स सफ्टवेयर कम्पनीबिच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रो फाइनान्सलाई समेत डिजिटल भुक् ...

सहकारी दिवसमा जिल्ला सङ्घको गोष्ठी देखि मैत्रीपूर्ण फुटबलसम्मका कार्यक्रम

काठमाडौँ । जिल्ला सहकारी सङ्घ काठमाडौँले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले ११ दिवसीय कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई à ...

सहकारी शुद्दिकरण गर्दै महानगरपालिका

चीना थापा विराटनगर ।  विराटनगर महानगरपालिका सहकारी शुद्दिकरणमा लागेको छ । महानगरभित्र रहेका सहकारीको अवस्था बुझ्न महानगरपालिका सहकारी शाखाले गत बर्षदेखि अनुगमन थालेको जनाएको छ । महाठ...