सहकारीलाई सहुलियत कर्जा  

सहकारीलाई सहुलियत कर्जा   :: Sahakari Akhabar

काठमाडौं । सरकारले सहकारीलाई सहुलियत कर्जा दिने भएको छ । सहकारीलाई उत्पादनशील क्षेत्रमा परिचालन, सहकारीमा आवद्ध गरी उद्यमशीलता र रोजगारी बढाउन सहुलियत कर्जा दिने भएको हो ।

स्थानीय कच्चापदार्थ भण्डार, प्रशोधन र कृषि उत्पादमा प्रोत्साहन गरी गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

रोजगारीका अवसर विस्तार गर्न सहकारीलाई अनुदान उपलब्ध गराउने अर्थमन्त्रीले घोषणा गरेका छन् । साझा सहकारीहरुलाई पूनर्संचालन गर्न अनुदान ब्यवस्था गरिएको छ । गरिबी निवारण काेषका ३२ हजार सस्थालाइ सहकारी बनाउने बताइएकाे छ ।

धुलाे दूध कारखाना स्सथापनाकालागी अनुदान दीने बताइएकाे छ । सहकारी मन्त्रालय अन्तर्गत ८ अर्व २१ करोड रकम विनियोन गरिएको छ । 



Leave a comment