उग्रतारा सहकारीको साधारण सभामा सदस्यलाई सम्मान
बनेपा । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको १९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका सदस्यहरुलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतितॠ...
बनेपा । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको १९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका सदस्यहरुलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतितॠ...
भक्तपुर । गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारीको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले भदौ ६ गेदेखि १० गेसम्म सेवाकेन्द्र तथा मुख्य कार्यालयमा उपस्थिति सभा गरि भदौ १२ गते ...
बारा । जीतपुर सिमरा उपमहानगरपालिकाका ५३ वटा सहकारी संस्थाहरु नियामक निकायको सम्पर्क बाहिर भएपनि विभिन्न निकायबाट अनुदान तथा लाभ लिनका लागि भने सक्रिय रहेको पाइएको छ । डिभिजन सहकारी कार्य ...
बुटवल । रुपन्देही बचत तथा ऋण सहकारी संघले सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि अभिमुखिकरण तालिम दिएको छ। संघले भदौ २८ गते सदस्य संस्थाहरुलार्य एक दिने सहकारीमा सम्पत्ति शुद्धिकठ...
काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले साधारणसभामा उद्घाटन तथा भाषणको कार्यक्रम नराख्न सहकारीहरुलाई निर्देशन दिएको छ । साधारणसभामा सदस्यको भूमिका सक्रिय बनाउन भन्दै महानगरलॠ...
विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा गठित साझा सहकारी अध्ययन कार्यदलले गत असार १५ गते सार्वजनिक सूचना जारी गर्दै साझा सहकारीबाट ऋण लिएको ऋणीहरूको विवरण माग गरेको थियो । यसका लागि सुरुमा साउन १७ गतेसम्मको समय दिएकोमा पुनः म्याद बढाएर भदौं १ गतेसम्मका लागि थप गरिएको थियो ।
भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ मा रहेको हिन्चोक भैरव बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष माधव बस्नेतको सभापतित्वमा सम्पन्न सभामा कोष ...
भक्तपुर । सूर्यबिनायक ६ मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा बोल्दै अध्यक्ष दोबरलाल सिलाकारले संस्थाको सेवासुविधालाई ...
काठमाडौँ । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २४ गते संस्थाकी अध्यक्ष बिना बुधाचार्यको सभापतित्व तथा वागमती पà ...
भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । संस्थाको १४ औ वार्षिक साधारण सभाको अवसरमा संस्ठ...
यद्यपी सहकारीमा निक्षेप भने बृद्धि हुन सकेको छैन । पछिल्लो समयमा बैंकहरुले १० गुणासम्म प्रतिफल दिनेगरी २१ वर्ष अवधिसम्मका मुद्दति निक्षेप योजनाहरु ल्याएपछि सहकारीको निक्षेप बैंकमा जान थालेको विश्लेषण गरिएको छ । सहकारी संस्थामा अवधि नपुगेका मुद्दति निक्षेप तथा सेयर रकम समेत फिर्ता माग्न थालेपछि दवाव भएको हो ।
काभ्रे / बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बशुन्धरा हुमागाईले प्रदेश सरकारले २ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापनाको संभाब्यता अध्यन गरिएको बताएकà ...
काभ्रे / बनेपामा मुख्य कार्यालय रहेको यु एम बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरमा ११ औं बार्षिक साधारण सभा गरेको छ । काभ्रे र सिन्धुपाल्चोकका ९ विभिन्न स्थानमा सेवा केन्द्र रहेकॠ...
काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा रामहरि बजगाइ प्यानलबाट १५ जना र सचिवमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । संघको लेखा समिति सहित १८ जना संचालक कालागि रामहरी बजगाई र नरेन् ...
विराटनगर । कानेपोखरी ७ स्थित बगरगाँछीमा रहेको मातृभुमि कृषि सहकारी संस्थाले ८ जना शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले बार्षिक साधारण सभामाको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । संस्था ...