सहकारी रजिष्ट्रार कार्यालयको निर्देशनमा बचतसंघको आपत्ति
काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंले जारी गरेको एकीकरण वा बैंक गठनको निर्णयमा आपत्ती जनाएको छ । संघले सरकारले आवश्यक कार्यविधि नै तयार ठ...
काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंले जारी गरेको एकीकरण वा बैंक गठनको निर्णयमा आपत्ती जनाएको छ । संघले सरकारले आवश्यक कार्यविधि नै तयार ठ...
काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट रसुवाको भोटेकोशी त्रिसुली नदिमा आएको बाढी पिडितकालागि प्रधानमन्त्री राहतकोषमा ८ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको छ । संसॠ...
काठमाडौं । ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ५१ हजार एक रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । संस्थà ...
ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको अयोजनामा भएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदोबाटोको सहअयोà ...
काठमाडौं । बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य जयरुपा जैसीको परिवारलाई राहत बापत ३२ हजार रुपैंयाँ प्रदान गरेको हो । सà ...
काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३४औँ स्थापना दिवसका कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सठ...
काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले भदौ ६ गते शनिबार तीज विशेष बचतमा आवद्ध सदस्यहरूक ...
काठमाडौं । भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारीद्धारा महिला सदस्य संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हिन्दु महिलाहरूको महान पर्व तीजको अवसर पारेर महिà ...
काठमाडौं । सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरी à ...
काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १५ वर्ष पूरागरी १६ औं वर्षमा प्रवेश गरेको छ । संस्थाका अध्यक्ष नविन श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले ...
काठमाडौं । बिरुवा भक्तपुरमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा आगामी असोज ३ गते हुनेभएको छ । संस्थाको संचालक समितिको बैठकले आगामी असोज ३ गते वार्षिक ...
काठमाडौं । सेतिओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा आगामी असोज ३ गते हुनेभएको छ । संस्थाको संचालक समितिको बैठकले आगामी असोज ३ गते १९ औं वार्षिक सà ...
काठमाडौं । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले छैटौँ स्थापना दिवस मनाएको छ । क्लबले स्थापना दिवसमा रक्तदान कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्दै आफ्नो छैटौँ स्थापना दिवस मनाएको हो । क्लà ...
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १६औं स्थापना दिवसमा सहकारीकर्मी र सञ्चारकर्मीहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेभएको छ । समाजले जिनोब इन्क प्रालिले विकास गरेको ...
काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पाँचौं ललितपुर साकोस समिट असोजमा गर्नेभएको छ । संघले सूचना प्रकाशन गरी पाँचौं ललितपुर साकोस समिट असोज २ र ३ गते गर्ने जनाएको छ । लस्कूनको आ ...