वीरेन्द्रनगर साकोस २५ वर्षमा, सामाजिक र सम्मान कार्यक्रमगरी स्थापना दिवस सम्पन्न
काठमाडौं । वीरेन्द्रनगर ६, गणेशचोक, सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २५ वर्ष प्रवेश गरेको छ । संस्थाले विभिन्न सामाजिक कार्यगर्दै स्थापना दिवस तथा रजत ...