हाइलाइट

टप न्यूज

कर्जा सूचना केन्द्र, सुरक्षण कोषलगायत तत्काल कार्यान्वयनमा लैजाने सहकारी पीडित र सरकार बिच सहमति

काठमाडौं । सहकारी पीडित र सरकार बिच कर्जा सूचना केन्द्र, सुरक्षण कोष, असुली न्यायधिकरण तत्काल कार्यान्वयनमा लैजाने सहमति भएको छ । सरकार र आन्दोलनरत सहकारी पीडितहरु बीच आज सहकारी मन्त्रालय ...

सहकारीको डाटा अध्यावधिक गर्दै संघिय सहकारी विभग

काठमाडौं । संघिय सहकारी विभागले देशभरका सहकारीको डाटा (तथ्याङ्क ) अद्यावधिक गर्ने भएको छ । विभागले आर्थिक सर्वेक्षण २०८०र८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगाय ...

लालीगुराँस सहकारीलाइ समस्याग्रस्त सूचीबाट हटाउन बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको माग

काठमाडौं । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्यागाग्रस्त सहकारीको लिष्टबाट हटाउन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले माग गरेको छ । संघले प्रेस विज्ञ ...

सहकारीको सम्पति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने

काठमाडौं । सहकारीमा देखिएको समस्या समाधानकालागि सरकारले सहकारीको सम्पति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने भएको छ । मंगलबार सत्ता गठबन्धमा रहेका पाँच राजनीतिक दलको न्यून ...

आफैले ब्याख्या गराएको कानुन मिच्दै नेफ्स्कून संचालक

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालकले आफैले ब्याख्या गराएको कानुन मिचेका छन् । कानुन कार्यान्वयन गर्न प्रतिवद्ध रहेको नेफ्स्कून, संचालकले कानुन मिच्दा च ...

सहकारी पिडितसंग वार्ता गर्न सरकारको पाँच सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले आन्दोलनमा रहेका सहकारी पीडित बचतकर्ताहरुसँग वार्ता गर्ने भएको छ । त्यसका लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाक ...

सहकारीको ऋण चुक्ता गर्न काठमाडौँ महानगरपालिका सहकारी विभागको अनुरोध

काठमाडौं । काठमाडौँ महानगरपालिका सहकारी विभागले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न अनुरोध गरेको छ । विभागले सूचना प्रकाशन गरी ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा सम ...

लाइसेन्स नपाउँदा प्रविधिक सेवा दिन सहकारीलाई निजी कम्पनीको भर पर्नुपर्ने बाध्यता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आधुनिक सेवा विस्तारमा आक्रामक भइरहेका बेला सहकारी संस्थाहरु भने प्रविधिमा आधारित सेवा दिन निजी कम्पनीको भर पर्नुपरेको संचालकहरुको गुनाँसो छ। प्रथ ...

कानुन बिपरित ‘सांसद’ संचालकलाई प्रोस्कूनको संरक्षण

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई सहकारीका सिद्धान्त तथा कानून पालना गर्न सिकाउने भूमिकामा रहेका संघहरु आफै बेथितीका अखडा बनेका छन् । राजनीतिक पहुँचका आधारमा नेतृत्वमा पुग्ने संचालकह ...

बचेका सहकारी २०३० सम्म स्मार्ट हुनेछन्ः महाप्रबन्धक सुब्बा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले सन् २०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुने बताएकी छिन् । प्रथम सहकारी डिजिटल कन्क्लेभमा सुब्बाल ...

पर्यटन मन्त्रीलाई पर्यटन केन्द्रीय सहकारी संघको सुझाव

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई नेपालको पर्यटन ऐनमा पर्यटनमा सहकारी क्षेत्रलाई जोड्नेगरी कानुन स ...

जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा ध्रुवबहादुर रायमाझी निर्वाचित

काठमाडौं । जिल्ला सहकारी संघ भक्तपुरको २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । संघको सम्पन्न २५ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कूल ...

बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापनाको दिवसको अवसरमा सहकारी शिक्षा शिविर, विद्यार्थीसँग सहकारी शिक्षा, बृद्धाआश्रममा भ ...

श्री लालीगुराँस सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित प्रमाणहरु सुरक्षित राख्न ब्यवस्थापन समितिको अनुरोध

काठमाडौं । श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राख्न समस्याग्र्रस्त सहकारी ब्यवस्थापन समितिले अनुरोध गरेको छ । समितिले सूचना ...

६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न

काठमाडौ । बागमती प्रदेश सहकारी संघले ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोग तथा  बागमती प्रदेश सहकारी संघको प्राविधिक सहयोगम ...