टप न्यूज

पूर्वमा चम्किदै सहारा नेपाल 

 संस्थाको सेयर पूँजी १ अर्ब ४० करोड ४४ लाख ६२ हजार ८ सय छ । संस्थाले ७ अर्ब ३१ करोड ५८ लाख ११ हजार २ सय ७१ रुपैयाँ बचत संकलन गरी ८ अर्ब २४ करोड ५८ लाख ८१ हजार ४ सय ८९ रुपैयाँ कर्जा र ६० करोड १७ लाख ...

सहकारी बैंकमा राजनीतिक कित्ताकाट, कांग्रेस निकटको अलग्गै बैंक बनाउने तयारी

काठमाडौं ।  सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने सहकारी क्षेत्र राजनीतिक पूर्वाग्रह बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको छ। हाल संचालनमा रहेको राष्ट्रिय सहकारी बैंक ल ...

ललितपुर वचत संघद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले दुई दिने ‘‘बजार प्रतिनिधि क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न गरेको छ । २५ दोखि २७ गते सम्म संचालन भएको तालिममा विभिन्न विषयगत सहकारीहरुबाट ३४ ज ...

दूध उत्पादनमा अब्बल बन्दै प्रदेश १ का सहकारी

दूध उत्पादनमा प्रदेश १ का सहकारी अब्बल बन्दै गएका छन् । प्रदेश १ का झापा, मोरङ, इलाम र सुनसरीका सहकारी दूध उत्पादनमा क्रियाशील भएका हुन् । दूध खान पनि नपाउने र बेच्न पनि नपाउने समस्या भएपछि स्थानीयहरुले दूग्ध सहकारी स्थापना गरी दूधको कारोबार सुरु गरिएको सहकारीका अगुवा बताउँछन् ।

एनएमसीद्धारा सदस्यलाई ५० हजार नगद राहत हस्तान्तरण

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी)ले सदस्यको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत इकाई नं १ का सदस्य गोरे प्रधानको माघ २० गते ५७ वर ...

जनसचेतन साकासको गाउँ गाउँमा सहकारी शिक्षा 

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी शिक्षाको अभियान सुरुगरेको छ । संस्थाले सहकारी शिक्षा र तालिमलाई गाउँ गाउँमा पुर्याउन अभियान थालेको हो । संस्थाले मेलुङ गाउँप ...

  नेपाल सहकारी बैक दर्ताकालागि संघिय विभागमा फाइल पेश

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको फाइल संघिय सहकारी विभागमा पेश भएको छ । बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी सहित समितिका २५ सदस्यीय टोलीले सहकारी विभागका रजिष ...

बुडोल सामुदायिक साकोसको २२औं वार्षिकोत्सव सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रम बनेपा ६, बुडोलस्थित चेतना केन्द्र ...

सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ गठन

धनगढी । सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । संघको प्रारम्भिक भेला सम्पन्न भएको छ । भेलाले नवजीवन सहकारी संस्थाका उपाध्यक्ष डा.गोविन्दराज जोशीको अध्यक्ष ...

एनएमसीले कृषि पाठशालाकोलागि २० करोड लगानी गर्ने

२०७५ माघ १९ गतेदेखि सुरु भएको परियोजनामा हालसम्म १२ करोड लगानी भइसकेको छ । साढे ९ करोडको भौतिक पूर्वाधार निर्माण भएको उप्रेतीले बताए । आउँदो वर्षसम्म २० करोड लगानी गर्ने योजनाका साथ काम भइ ...

प्रस्तावित सहकारी बैंकमा २५ जनाको तदर्थ समिति गठन

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ संचालक समिति गठन भएको छ । बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुप ...

सहकारी मार्फत चक्लाबन्दी खेती, कृषकको आकर्षण बढ्दै

चाक्लाबन्दी खेतीले ओगटेको क्षेत्रमा उत्पादन हुने बस्तुको प्रसोधनका उद्योग स्थापना गर्ने संस्थाले योजना बनाएको छ । ३० हेक्टर जमिनको लेबलिङ्ग गर्न थालिएको छ । संस्थाले ड्रम सिडर, धान रोप् ...

एनएमसीलाई  साझा सेवा सहकारी पुरस्कार 

काठमाडौं । यो वर्षको साझा सेवा सहकारी पुरस्कार नेपाल बहुउद्धेश्यीय सहकारी संस्था झापाले पाएको छ । कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसी पुरस्कृत भएको हो । साझा सेवा सहकारी सं ...

बागमती प्रदेशका सहकारीले माघ मसान्तभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने

हेटौंडा । बागमती प्रदेश सरकारको नियमनमा रहेका सहकारी संघ संस्थाले मसान्तभित्र वार्षिक विवरण पेश गरीसक्नु पर्ने छ । बार्षिक प्रतिवेदन बुझाउन बाँकी सहकारीहरुले अव एक साता भित्र प्रतिवेदन ...

प्रदेश एकका ४७३७ सहकारीलाई रजिष्ट्रार कार्यालयको सूचना

इटहरी । प्रदेश एकका ४७३७ सहकारीलाई सहकारी रजिष्ट्रार कार्यालयले वार्षिक प्रतिवेदन बुझाउन सूचना जारी गरेको छ । कार्यालयले फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । ...