एक करोड लागतमा सहकारीले प्रशोधन केन्द्र खोल्ने
तनहुँ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । करिब १ करोड लागतमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको सहकारीले जनाएको छ ।जिल्लाको शà ...
तनहुँ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । करिब १ करोड लागतमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको सहकारीले जनाएको छ ।जिल्लाको शà ...
नवीनकुमार खतिवडा,दोलखा । वैतेश्वर गाउँपालिका तीन वटा सहकारी एकिकरण भएका छन् । एकिकरण पछि संस्थाले पहिलो साधारण सभा गरेको छ । साबिकका जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोस बिà ...
झापा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने जनाएको छ । संस्थाले आगामी बार्षिक साधारण स ...
काभ्रे । बनेपास्थित अग्नी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको अवसरमा ६ जना जेष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । १२ औं बार्षिक साधारणसभाको अवसरमा बनेपास्थित कार्यालयमा शिवलाल मानन्धà ...
काठमाडौं । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध ४ अर्ब ६१ करोड २५ लाख रकम नपाएको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएका हुन् । ...
काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी सरुवा भएका छन । यस अगाडि सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव रहेका अधिकारी सहकारी विभागमा सरुवा भएका हुन ।अधिकारी ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज बढाएपछि सहकारीबाट पैसा बाहिरिएको छ । बैंकहरुले ११ प्रतिशतसम्म निक्षेपमा ब्याज दिएपछि सहकारीबाट पैसा झिकेर सहकारीकर्मीले बैंकम ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर तोक्न ढिलाइ भएको छ ।सरकारले भदौ महिनामै ब्याजदर तय गर्ने योजना बनाएको थियो । गत वर्ष कार्तिक १५ देखि कार्यान्वयन हुनेगरी ब्याजदर तय गरिएको थियो । यद्यपà ...
तनहुँ । तनहुँका महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका छन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिकà ...
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अफ्रिका महादेश हेर्ने क्षेत्रीय निकाय आइसीए अफ्रिकामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।विश्वभरका सहकारीहरुको साझा मञ्च आइसीएका ४ क्षेत्रीय ठ...
दमक । मेची बहुउद्देश्यीय सहकारी संस्थाले ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ ।संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक ...
चाड पर्व कला संस्कृति जगेर्ना गर्ने हेतुले मनाऔं, विकृति र विसंगती हटाऔं । कोरोना कहर सकिएको र्छैन । त्यसैले सुरक्षित तवरले पर्व मनाऔं । ...
एजेन्सी । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का अध्यक्ष बलबिंदर सिंह नकईको निधन भएको छ । ३ दशक भन्दा अघिदेखि सहकारी क्षेत्रमा सक्रिय सहकारीकर्मी सिंहको ८६ वर्षको उमेरमा à ...
काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पीडितको उजुरी दिने क्रम बढेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सम्पर्कमा पुगेर उजुरी दिने क्रम बढ्दो छ । ठगीको आरोà ...
काठमाडौं । निर्माण क्षेत्रमा सहकारीलाई लगाउन सरकारले जोड दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण क्षेत्रमा सहकारीलाई लगाउने तयारी भइरहेको बताएका छन् । श्रम सहकारी मार्फत १० करोड ...