टप न्यूज

सहकारी अनुगमनको छुट्टै संयन्त्र बनाउने

काठमाडौं । सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने भएको छ । सहकारीको प्रभावकारी नियमन हुन नसक्दा बेथिति बढ्दै गएको छ । सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । सहकारी विभागले ...

छलफलमै सिमित सहकारी कर्जा सूचना केन्द्र

काठमाडौं । सहकारी ऐन आएको चार वर्ष भइसकेको छ । गत वर्ष कार्तिक देखि नै सहकारी ऐनका सबै प्रावधान कार्यान्वयनमा आइ सक्नुपर्ने हो । तर अहिलेसम्म ऐनका प्रावधान कार्यान्वयन गर्न कसैको पनि ध्यान ...

सहकारीको ब्याजदर बजेट पछि

काठमाडौं । सहकारीको ब्याजदर बजेटपछि मात्रै तय हुने भएको छ । ब्याजदर घटाउने तयारी भए पनि बजेट पछि मात्रै निर्णय गरी कार्यान्वयन गरिने सहकारी विभागले जनाएको छ । सरकारले चालू आर्थिक वर्षको ...

सहकारीले ‘प्रतिवेदन पारित गरियो’ लेख्न नपाइने

इटहरी । प्रदेश १ को सहकारी कार्यालयले साधारण सभा सम्वन्धि निर्देशन जारी गरेको छ । आज भदौ २४ गते सूचना जारी गर्दै सहकारीको साधारण सभा गर्ने सम्वन्धि ७ बुँदे निर्देशन जारी गरेको हो।निर्देशनम ...

जेष्ट आइडियोलोजी सहकारीको समापन सभा असोज १५ मा

काठमाण्डौँ । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको १२ औं बार्षिक साधारण सभाको समापन असोज १५ मा हुने भएको छ ।संस्थाले असोज ११ गते देखि सदस्य सहभागीता गराउने र ...

तीर्थ साकोस १२ औँ वर्षमा

काठमाण्डौ । चाबहिल मित्रपार्कमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । ‘गुणस्तरीय वित्तीय सेवा सहितको दीगो व्यवसायिक साकोस’ भन्न ...

बागमतीमा मन्त्रिपरिषद् विस्तार : चन्द्र लामा सहकारी मन्त्री

हेटौंडा । बागमती प्रदेशले भूमि व्यवस्था, कृषि तथा सहकारीमा नयाँ मन्त्री पाएको छ । चन्द्र लामालाई सहकारी मन्त्रीमा नियुक्त गरिएको छ । बाग्मती प्रदेशले काभ्रेका नेता लामालाई सहकारी मन्त्री ...

प्रदेश १ का सहकारीमा सघन अनुगमन :१५ बुँदे कैफियत

अनुमति नलिई धमाधम सेवा केन्द्र सञ्चालनइटहरी । प्रदेश १ का सहकारीले अनुमति नलिई धमाधम सेवाकेन्द्र खोलेको पाइएको छ । प्रदेश १ रजिष्ट्रार कार्यालयबाट स्वीकृति नलिई आफूखुसी कार्यक्षेत्र खो ...

पोखरा रोयल साकोसको साधारण सभा असोज १६ गते समापन

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभाको समापन असोज १६ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि असोज १० गतेदेखि संस्थाको मुख्य कार्यालय तथा सदस्य सेवा ...

कुमारी साकोसको १८ औं बार्षिक साधारण सभाको समापन असोज ९ गते

काठमाण्डौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १८ औं बार्षिक साधारण सभा हुने भएको छ ।संस्थाले सूचना प्रकाशन गरी संस्थाको १८ औं बार्षिक साधारण सभाको सम ...

अन्नपूर्ण सहकारीको साधारण सभा सम्पन्न

भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले भदौ १२ गते देखि सुरु गरेको सभाको १८ गते शुक्रबार समापन गरेको हो । सभामा संस्थाका अध्यक्ष देवराज न्य ...

ज्योतिपुञ्ज साकोसले १६ प्रतिशत लाभांश बितरण गर्ने

साधारण सभा २४ गतेकाठमाडौंँ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभाको समापन भदौ २४ गते हुने भएको छ । संस्थाले १८ गतेदेखि सदस ...

सहकारीमा प्रबिधि प्रयोग : नबनेको गाइडलाइन र कार्यविधि

काठमाडौं । सहकारीलाई प्रविधि प्रयोग गर्न सकस भइरहेको छ । प्रविधितर्फ प्रोत्साहन गर्ने राज्यको नीति भए पनि सहकारीले प्रविधि प्रयोगमा कन्जुस्याई गरिरहेको पाइएको छ ।सहकारी विभागका अनुसा ...

सिवाईसी साकोसको महिला लक्षित लघु उद्यम कार्यक्रमको सुरुवात

बागलुङ । सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले महिला लक्षित लघु उद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघ ...

कर्णाली साकोसको क्युआरकोर्ड सेवा सुरु

झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले क्युआरकोर्ड सेवा सुरु गरेको छ । संस्थाको वित्तीय कारोबारलाई डिजिटलाइज्ड गर्दै मोवाइल बैंकिङ सेवापछि क्युआर कोड स्क्यान पे सुर ...