हाइलाइट

टप न्यूज

एनसिआरएको विज्ञ सदस्यमा सहकारीका कर्मचारीदेखि पूर्व विज्ञ सम्मको आवेदन

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसिआरए) को विज्ञ सदस्य पदमा सहकारीका कर्मचारीदेखि पूर्व विज्ञ सम्मको आवेदन परेको छ । पछिल्लो समय प्राधिकरणको विज्ञ सदस्यकालागि ७ जनाको दरखास ...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक ( नामावली सहित )

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ । समितिले सूचना जारीगर्दै समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूको नाà ...

भक्तपुर जिल्ला बचत सघद्धारा कर योजना तालिम

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले एकदिने कर योजना तालिम सम्पन्न गरेको छ । संघको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने कर योजना तालिम’ सम्पन्न भएको à ...

बेथिति जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि समिति गठन

प्रतिवेदनमा १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीको नाम नै किटान गरी छानबिन गर्न सिफारिस गरिएको थियो । स्पष्टीकरण सोधिनेमा शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारी छन् । काठमाडौं । सरकà ...

काठमाडौं महानगरपालिकामा ६ हजार बढी बचतकर्ताको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा बचत रकम फिर्ता गरीदिनका लागि ६ हजारभन्दा बढीले उजुरी गरेका छन् । विभागमा बचतकर्ताले चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ताको माग गरे ...

श्री बाराही साकोसका सदस्यहरु बिच सहकारी अध्यादेशबारे छलफल

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग सहकारी अध्यादेश २०८३ बारे छलफल कार्यक्रम गरेको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई वित्तीय रुपमा ठ...

एकिकृत बचतकर्ता सुरक्षा कोषमार्फत पिडित बचतकर्ताको बचत फिर्ता गर्ने, प्राधिकरणलाई शसक्त बनाउने

काठमाडौं । सरकारले पिडित बचतकर्तालाइ चक्रिय कोष मार्फत बचत फिर्ता गर्ने जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका ठ...

हारपछि पार्टी उमेदवारको राजिनामा कि बागीलाई कारबाही

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा संचालकदेखि अध्यक्षको पदसम्म आइपुग्दा एउटै दलका उमेदवार बिच भएको प्रतिष्पर्धा रोचक बनेको छ । बैंकको निर्वाचनमा तीनदलको सहमती भनेपनि मुख्य प ...

जिल्ला बचत सङ्घ सुनसरीको कार्यविधि निर्माण कार्यशाला सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीले धरान उप ( महानगरपालिकामा कार्यविधि निर्माण कार्यशाला सम्पन्न गरेको छ । सङ्घको स्वीकृत कार्ययोजनामा व्यवस्था भए बमोजिम धरान क्षेत्रका सदस ...

बचत र ऋणको महत्वः सहकारीमा ऋण नतिर्दा नातेदारसम्मले सामना गर्नुपर्ने ब्यवस्था 

सहकारी संस्थामा सर्वसाधारणको रगत पसिनाको बचत अपचलन गर्ने सञ्चालक र ऋण लिएर समयमा नतिर्ने ऋणीहरू विरुद्ध सरकारले अहिलेसम्मकै सबैभन्दा कडा कदम चालेको छ । हालै जारी भएको सहकारी ( पहिलो संशोधà ...

सहकारी बैंकको अध्यक्षमा उप्रेति निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेति निर्वाचित भएका छन् । बैंकको आज भएको अध्यक्षको निर्वाचनमा उप्रेती निर्वाचित भएका हुन् । सात जनाको संचालकको मतदानमा उप् ...

कार्यक्षेत्र बिस्तार, सेवाकेन्द्र थपगर्नेजस्ता गम्भिर लापरवाही गरेको बेथिति जाँचबुझ आयोगको निष्कर्श (पूर्ण पाठ)

काठमाडौं । सहकारीको दर्तादेखि नै मापदण्डविना कार्यक्षेत्र बिस्तार, सेवाकेन्द्र थपगर्ने जस्ता गम्भिर लापर्वाही गरेको सहकारीको बेथिति जाँचबुझ आयोगको निष्कर्र्श रहेको छ । सहकारीमा भएको à ...

बजेटमा सहकारी

वर्तमान बिसम् परिस्थितीमा सहकारी क्षेत्र सदस्यबाट बिश्वासको संकट र राज्यबाट अपराधिको नजरले हेर्ने बिषय बिभिन्न अभियान मार्फत उजागर हुँदै आएको बिषय हो । सहकारी क्षेत्रको समस्या, अपेक्षहठ...

भावुकहुँदै निवर्तमान अध्यक्षले भने, ‘सिरियस नहुने हो भने बैंक झनै समस्यामा पर्छ’

काठमाडौं । सहकारी संघसंस्थाको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको नव निर्वाचित संचालक तथा लेखा समितिको सपथग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम थियो । जेठको १३ गते बुधबार बिहान ११ बजे (आठ...

सहकारी बैंकका नयाँ संचालकः पाहुना प्रतिनिधिदेखि दोहोरोपद धारीसम्म

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक तथा लेखा समितिको निर्वाचन सम्पन्न भएको छ । जेठ ९ गते बागमती प्रदेश संचालकको निर्वाचन सम्पन्नसंगै बैंकमा सातजना संचालक र तीनजनाको लेखा समिति चयन ठ...