रास्वपा भन्छ : सहकारी नियमनकालागि छुट्टै निकाय चाहिन्छ, राष्ट्र बैंकले कम्तिमा तीन वर्ष हेर्नुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकरलाई सुझाव दिंदै सहकारी नियमनकालागि छुट्टै स्वतन्त्र निकाय चाहिने बताएको छ । दलको सुझावमा तत्काल ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी संस् ...