हाइलाइट

सहकारीमा कर्जा सूचना केन्द्र स्थापना गर्ने

सहकारीमा कर्जा सूचना केन्द्र स्थापना गर्ने :: Sahakari Akhabar

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने बताएका छन् ।

उनले एक हजार साना किसान सहकारी मार्फत सदस्यलाई कर्जा लगानी गर्न साना किसान लघुवित्त विकास बैंक मार्फत लगानी गर्न ३ अर्व ६० करोड विनियोजन गर्ने बताए । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000