हाइलाइट

हाइलाइट

नारी संकल्प साकोसको स्थापना दिवस कार्यक्रम सम्पन्न

विराटनगर । मोरङको उर्लाबारीमा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवस मैनबत्ती बालेर मनाएको छ । संस्थाकी अध्यक्ष सिता कार्कीले कोरोना संक्रमण (कोभिड १९) को कारण पूर ...

बचत संकलन नगरी सेवा प्रवाह गर्न नगरपालिकाको निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले निषेधाज्ञाभर सदस्यसंग दैनिक बचत संकलन नगर्न सूचना जारी गरेको छ । नगरपालिकाले सदस्यहरुसंग दैनिक बचत संकलन स्थगीत गरी कार्यालय संचालन गर्न भनेको छ । त्यसैगर ...

कोरोनाका कारण प्रदेश एक सहकारी कार्यालय एक साता बन्द

बिराटनगर । प्रदेश १ को सहकारी रजिष्टार कार्यालयको सेवा एक साता बन्द हुने भएको छ । कर्मचारीलाई कोरोना संक्रमणका कारण सहकारी कार्यालय इटहरीको सम्पूर्ण सेवा एक हप्ताहको लागि बन्द गरिएको हो । ...

सहकारीका विषयमा प्रशासन चुप, सहकारीकर्मी अन्योलमा 

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त नयाँ आदेशमा पनि सहकारीलाई सम्बोधन भएको छैन् । सहकारीको सेवाका विषयमा प्रशासनले केही नबोलेपछि सहकारी संस्था कार ...

जिल्ला संघ दोलखाद्धारा स्वास्थ्य सामाग्री सहयोग

दोलखा । जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । संघले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, सेनिटाइजर, ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पि ...

बन्दाबन्दीमा सहकारीलाई तरलता व्यवस्थापनको डर 

विराटनगरमा आईतबार देखि निषेधाज्ञा छ । आसपासका गाउँपालिकामा पनि निषेधाज्ञा छ । निषेधाज्ञा भएका ठाउँमा धेरै सहकारीले दिनको एक दुई घण्टा मात्र सेवा दिईरहेका छन् । अधिकांश सहकारीले बचत फिर् ...

नागरिक बिकास साकोसद्धारा स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्थाले सुरक्षाकर्मी हरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले २१ गते भक्तपुर प्रवेशद्वार मनोहरामा खट ...

साउनदेखि सहकारीका कर्मचारीको न्युनतम पारिश्रमिक १५ हजार

काठमाडौं । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका ...

उपत्यकामा सहकारी बैंकको शाखा, कहाँ र कहिले खुल्छन् तालिका सहित

काठमाडौ । राष्ट्रिय सहकारी बैंकले आज (२१गते ) बाट लागु हुनसहकगरी तालिका सार्वजनिक गरेको छ । बैंकको उपत्यकामा रहेका केन्द्रीय कार्यालय सहित २० वटा शाखा मार्फत पालैपालो सेवा दिने जनाएको छ ।  ...

प्रदेश एक सहकारी संघले भन्याे : सदस्यकाे बचतको सिमा बढाउनु

चीना थापा, विराटनगर । प्रदेश १ सहकारी संघले सदस्यहरुबाट गरिने मासिक बचतको सिमा वृद्धि गर्न आग्रह गरेको हो । सदस्यहरुलाई बचतमा प्रोत्साहन गर्ने र सदस्यहरुलाई नियमित बचत गर्न अनुरोध गर्न सम ...

चलखेलको आशंका, सेवा केन्द्र र कार्यक्षेत्र निरुत्साहित गर्ने मापदण्ड ल्याउँदै

काठमाडौँ । प्रदेश १ मा सेवा केन्द्र र कार्यक्षेत्र विस्तारलाई निरुत्साहित गर्न मापदण्ड ल्याइने भएको छ । व्यापार गर्ने होडले सहकारीले धमाधम सेवा केन्द्र र कार्यक्षेत्र विस्तार गर्न थालेप ...

सहकारीमा रकम जम्मा नगर्न भनेको छैन : बासुकला

भक्तपुर । भक्तपुर नगरपालिकाको सहकारी संस्था अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले आफूले नगरपालिकाको स्वीकृति बिना संचालित सहकारीमा रकम जम्मा नगर्न नभनेको बताएका छन् । उनले सहकारी ...

मोरङमा गए रातीदेखि निषेधाज्ञा, कम जनशक्तिमा सेवा दिन संघको निर्देशन्

चीना थापा, विराटनगर । विश्वव्यापि रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले गर्दा अहिले सबै क्षेत्र प्रभावित बनेको छ । सहकारी क्षेत्र पनि यसबाट अछुतो रहेको छैन । संक्रमण फैलिरहेको अवस ...

मन्त्रालयले महासङ्घ र महासङ्घले सहकारीलाई किन लेख्यो पत्र 

कोषमा जम्मा भएको रकम राष्ट्रिय सहकारी महासङ्घलाई ३० प्रतिशत, विषयगत केन्द्रीय सहकारी सङ्घलाई २५ प्रतिशत, प्रदेश सहकारी सङ्घलाई १० प्रतिशत, विषयगत प्रदेश सङ्घलाई १० प्रतिशत, जिल्ला सहकारी ...

प्रशासनको कडाइपछि, प्रविधिमार्फत सहकारीको सेवा

सहकारीका सञ्चालकले महँगो भयो, सहकारीका सदस्यले चलाउन जान्दैनन् भन्ने र प्रविधि प्रयोग गर्न नचाहने प्रवृत्ति यथावत् रहेको उनी बताउँछन् । ‘त्यस्तो किसिमको जागरूकता आएको छैन । निशेधाज्ञ ...