सहकारी संघको २९ औं स्थापना दिवसमा सम्मान तथा पुरस्कार घोषणा
दोलखा । जिल्ला सहकारी संघ, दोलखाले २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघ/संस्थाहरुलाई सम्मान तथा पुरस्कार घोषणा गरेको छ । सम्मान तथा पुस्कार छनोट समितिका संयोजक तथा संघक ...