हाइलाइट

हाइलाइट

सहकारीको अनुसन्धानकालागि बैंक र अनुसन्धानकर्ता बिच सम्झौता

पोखरा विश्वविद्यालय अन्तर्गत एपेक्स कलेजमा अध्ययनरत पन्तले Credit Risk Management in Cooperative Organization in Nepal र त्रिभुवन विश्व विद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा अध्ययनरत शर्माले Women Empowerment Through Cooperati ...

हब कोअपरेटिभको साधारण सभा सम्पन्न, मुलुकभर डिजिटल सेवा दिने

विदेशबाट आएको रेमिटेन्स सहकारीका सदस्यको हातामा रियलटाईम उपलब्ध गराउने, सहकारीबाट बैंकमा र बैंकबाट सहकारीमा रकम ट्रान्फर गर्ने सेवा समेत दिने जनाएको छ । काठमाडौं । हब कोअपरेटिभ सर्भिस ...

३३ औं विश्व सहकारी सम्मेलनको कोरियाली राष्ट्रपति इनद्वारा उद्घाटन

काठमाडौँ । ३३ औं विश्व सहकारी सम्मेलन दक्षिण कोरियाली राजधानी सोलमा आजबाट सुरु भएको छ । ३ दिनसम्म चल्ने सम्मेलनको आयोजना अतर्राष्ट्रिय सहकारी महासंघले गरेको हो । सम्मेलनमा विश्व सहकारी अठ...

नौजवानलाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक :प्रदेश प्रमुख खापुङ 

खोटाङ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने नौजवानलाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जोड दिनुपर्ने बताएका छन् । खोटाङको दिक्तेल रुपाकोट ...

घाम्राङका चार किसान सामूहिक माछापालनमा 

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका(८ घाम्राङवेसीका चार वृद्धले सामूहिक माछापालन थालेका छन् । घाम्राङ नजिकैको मिदिमखोलाको माछा लोप हुन लागेसँगै चार जना वृद्ध मिलेर सामूहिक माछापालन ...

विश्वका ३ सय ठूला सहकारीहरुको नयाँ सूची सार्वजनिक

पूननिर्माण अभियानको महत्वपूर्ण शब्द नै दिगो विकास भएको भन्दै आइसीएले प्रतिवेदनमा विश्वका ३ सय ठूला सहकारीहरुले कसरी दिगो विकासको लक्ष्य हासिल गर्ने काममा भूमिका निर्वाह गर्छन् भनेर विश ...

पत्रकारलाई अर्थमन्त्रीले भने : सहकारी खोलेर उत्पादनसँग जोडिनुहोस्

काठमाडौं । सामुदायिक पुँजी निर्माण गर्न पत्रकारहरुले सहकारी बनाएर उत्पादनसँग जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशन ...

चन्द्रागिरि साकोस आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टममा आबद्ध

काठमाडौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टम प्रयोगमा ल्याएको छ । संस्थाले प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निर्मठ...

सहकारी महासंघका अध्यक्ष कँडेल आइसीए एपीको सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको क्षेत्रिय बोर्ड सदस्यमा निर्वाचित भएका छन् । आइसीए एपीको आज (नोभेम्बर ३ ...

चेक बोकेर बैंक जाने वाध्यता अन्त्य हुन्छ :बजगाई

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले चेक बोकेर निजी बैंक जाने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् । साकोस समिटको अवसरमा कार्यपत्र प्रस्तुत गर्दै बजगाईठ...

कृषिमा यान्त्रिकरण, गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका(२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हà ...

नेपालगञ्जमा शिवशिखर सहकारीको १४औं ‘गार्डेन मार्ट’

भक्तपुर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४औं शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्ठ...

अस्वभाविक कारोबारमा सहकारी फस्ने डर

‘अब  सहकारीकर्मी चुप लागेर बस्नुहुन्न, जे लाग्छ, त्यही लेख्नुपर्छ’,‘लेख्न कन्जुस्याई गरे कारवाही भोगिन्छ ।’ उनले भने । ‘निर्देशन पालाना गर्ने सदस्य पहिचान गरेपछि पैसा लिन वाधा छॠ...

दक्षिण बाराही महिला साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ संचालक समिति चयन गरेको छ । समितिको अध्यक्षमा निर्जला ढुंगेल दाहाल उपाध्यक्षमा ...

नव सृर्जनशील साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ । चावहिलमा रहेको नव सृर्जनशील बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिठ...