हाइलाइट

हाइलाइट

सहकारी बैंकमा तरलता अभाव छैन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बद्रीकुमार गुरागाईले बैंकमा तरतला प्रर्याप्त भएको बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै सिइओ गुरागाईले बैंक तà ...

सहारा झापा जिल्ला स्तरिय महिला वक्तित्वकला सम्पन्न सिम्रिकाले मारिन बाजी 

झापा। सहारा झापा जिल्ला स्तरिय महिला वक्तित्वकला प्रतियोगितामा न्युटन एकाडेमी बिर्तामोडकी छात्रा सिम्रिका बोहोरा प्रथम भएकी छन् । उनले ७५.५ अंक ल्याएर प्रथम भएकी हुन् । त्यसैगरी सूर्योà ...

सहकारीको कम्पनी खोल्ने कार्यविधि नबन्ने 

 काठमाडौं । अर्थममन्त्री जनार्दन शर्माले बजेट प्रतिष्थापन मार्फत सहकारीलाई कम्पनी खोल्न पाउने व्यवस्था गरे । तर उक्त व्यवस्था सहकारी ऐन, नियमावलीविपरित आएको भन्दै सहकारी क्षेत्रबाटै व ...

सरकारका कारण सहकारीको विश्वसनियता नै घट्योः मल नपाउँदा किसानलाई सास्ती

धनगढी । हिउँदेबाली गहुँ, तोरी लगाउने बेला सरकारी अनुदानको रासायनिक मल डीएपी नपाएर समस्यामा परेका कैलालीका किसानले अहिले यूरिया मल चाहिँदा त्यो समेत नपाएको दुखेसो गरेका छन् । गहुँमा सिंचठ...

सहकारीको कर्जा सूचनाकेन्द्र सम्वन्धि ब्यवस्था संशोधनको तयारी

कर्जा सूचना केन्द्र लगायतका केही मुद्धा ऐनमा एउटा र नियमावलीमा अर्कै भएकाले नियमावली संशोधन गर्ने तयारी भएको उनको भनाइ छ । काठमाडौं । सहकारी कानुनमा भद्रगोल देखिएको छ । सहकारी ऐन २०७४ र à ...

सिभिल सहकारीका पीडित फेरि आन्दोलनमा

काठमाडौं । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाका पीडित फेरि आन्दोलनमा उत्रेका छन् । पीडित बचतकर्ताले पूर्व अध्यक्ष इच्छाराज तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठलगायतलाई कारवाहीका लागि à ...

सहकारीको नियमनमा क्षेत्राधिकार विवाद, विभागको नियमनमा प्रदेश सरकारको असन्तुष्टी

काठमाडौं । सहकारी नियमनको क्षेत्राधिकार विवाद भएको छ । सहकारी ऐनले तीनै तहका सरकारलाई सहकारी नियमन गर्ने अधिकार दिएको छ । सहकारी विभागले प्रदेश १ को एक सहकारीमा गरेको नियमनमा प्रदेश रजिषà ...

भैंसी पालेरै महिनामा चार लाख आम्दानी

सिन्धुपाल्चोक । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट ठ...

अन्नपूर्ण सहकारीद्धारा सदस्यलाई शेयर बजार तालिम दिने

भक्तपुर ।  गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सदस्यलाई शेयर बजार सम्वन्धि तालिम दिने भएको छ । संस्थाले सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत उक्त तालिम प्रदाà ...

दुबई उड्न तयारी गरेका शुभेच्छा सहकारीका ७६ जना किन फकाईए ?

अध्यक्ष भारतीका अनुसार जमानत बस्ने, अरु कागजात राख्ने, लगायत जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा अध्यागमनले नमानेको बताए । ७६ जना फर्काइएपछि ११ बजे उड्ने तय भएको विमान साढे १ बजे आधा ठ...

सहकारीमा डिजिटलाइजेसन गफमै सीमित

महासंघका अध्यक्ष मिनराज कडेल मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई व्यवहारमा उतार्नका लागि सम्मेलनको आयोजना गरिएको बताउँछन् । सहभागीले तीन दिने भर्चुअल कार्यक्रमका लागि ५ हà ...

हाटबजार नहुँदा बिचौलियाको मारमा सिन्धुलीका किसान

सिन्धुली । सिन्धुलीमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या  बढे पनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् । यातयातको समस्या र ...

सहकारी विकास बोर्डको गौशाला कन्तबिजोगमा, मासिदैँ बोर्डको सम्पत्ति

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको व्यवस्थापनमा सञ्चालन भइरहेको गौशालाको कान्तबिजोग भएको छ । फितलो व्यवस्थापनका कारण भद्रगोल अवस्था सिर्जना भएको छ । सम्पत्ति प्रशस्त रहेपनि आमà ...

तेह्रथुममा तरकारी उत्पादन घट्यो

तेह्रथुम । आर्थिक बर्ष २०७७र०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ।  ॠ...

सदस्य चनाखो भएर सहकारीको निगरानी गर्नुपर्छ : अर्याल

काठमाण्डौ । पूर्वमन्त्री पद्मा अर्यालले सदस्य चनाखो भएर सहकारीको निगारनी गर्नुपर्ने बताएकी छन् । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्दै पूर्व भूमि वà ...