सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै, ८७७ वटा संस्थाहरु गोएमएल प्रणालीमा आवद्ध
काठमाडौं । सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धिकरण निवारणका लागि कानुनी प्रावधान कार्यान्वयनमा नियामक निकायले कडाइ गरेसँगै ...