हाइलाइट

हाइलाइट

२०३० सम्म सहकारीका कार्यस्थल डिजिटलाईजेशनमा रुपान्तरण गरिने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ले सात बुँदे प्रतिवद्धतापत्र जारी गरेको छ। ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमक ...

प्रतिस्पर्धी बजारमा अस्तित्व कायम राख्न सहकारीले प्रविधिको प्रयोग बढाउनुपर्छः अध्यक्ष मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आज ...

जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्छ : डा. युवराज खतिवडा

सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । साधारण सभाको सूचनामा कार्यालयको ढोकामा टास्ने र घरमा पत्र पठाउने प्रचलनको अन ...

सहकारी प्रविधि उन्मुख हुनुको विकल्प छैनः सचिव दुवाडी , उपरजिष्ट्रार भन्छन् सेवा दिँदा नियामक निकायको स्विकृती लिनु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । राष् ...

सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या आएको हैनः मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम ...

राष्ट्रसेवक सहकारीका सदस्यलाई धार्मिक तथा अवलोकन भ्रमण 

विराटनगर । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई चार दिने धार्मिक तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । सहकारीले फागुन २५ गतेदेखि २८ गतेसम्म विभिन्न स्थानक ...

सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूलसमारोह समिति गठन

विराटनगर । यस वर्षको ६७ औं राष्ट्रिय सहकारी दिवस मोरङ जिल्लाका सहकारी संघ संस्थाले विराटनगरमा मनाउने निर्णय गरेका छन् । जिल्ला सहकारी संघ मोरङको संयोजनामा विभिन्न विषयगत सहकारी संघहरु, र ...

सहकारीकर्मी शम्भु घिमिरे भारतको ठाकूर बेदराम पुरस्कारमा छनोट

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून) का पूर्व अध्यक्ष एवं दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु घिमिरे भारतको हिमाञ्चल प्रदेशको ठाकूर बेदराम पुरस्कार ...

सहकारी बैंकका अध्यक्ष उपचारकालागि भारतमा 

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती उपचारकालागि भारतमा रहेका छन् । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको वैठकमा अध्यक्ष उप्रेतीले भर्चुअलरुपमा सहभागीता जनाउँदै आ ...

जिल्ला संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने भएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संघले जिल्लास्तरीय लोकगीत प्रतियोगिता गर्न लागेको हो ...

सहकारीको ऋण तिर्न अटेर गरे ललितपुर महानगरपालिकाले बैंक खाता र सम्पति रोक्का गर्ने

ललितपुर । सहकारीको ऋण चुक्ता गर्न ललितपुर महानगरपालिकाले उर्दी जारी गरेको छ । ऋणी सदस्यहरुलाई ऋणकोे साँवा ब्याज समयमै भुक्तानी गर्न निर्देशन दिंदै ऋण तिर्न अटेर गरे बैंक खाता, जायजेथा रोक ...

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एट ...

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । सरकारले ललितपुरमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रा ...

राष्ट्रबैंकको सहयोगमा काभ्रे र उपत्यकाका नौ वटा सहकारीको सघन अनुगमन

काठमाडौं । सहकारी विभागले नेपाल राष्ट्र बैंकको सहयोगमा नौ वटा ठूला सहकारीको सघन अनुगमन गरेको छ । विभागले फागुन १३ गतेदेखि तीनवटा समूहमा अनुगमन गरेको थियो । अनुगमनको प्रत्येक समूहमा एक जना ...

एम बैंकले ल्यायो रियल टाइम सहकारीमा पैसा ट्रान्सफर सेवा

काठमाडौं । अब कुनै झन्झट बिना एम बैंकले सहकारीमा पैसा ट्रान्सफर हुने ब्यवस्था मिलाएको छ । एम बैंकको मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने सहकारीहरुमा कनेक्ट आइपिएस मार्फत सहजै पैसा ट्रान्सफर हुन ...