टप न्यूज

ललितपुर महानगरपालिकाले १६ वटा वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । ललितपुर महानगरपालिका भित्रका सहकारीलाई महानगरले वडा सचेतना कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले हरेक वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रत्येक वडामा ...

चन्द्रागिरि साकोसले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले कम पूँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगद ...

बचत तथा ऋण सहकारीलाई ब्यवस्थित गर्न गर्नुपर्ने कार्यहरु

संचालक तथा पदाधिकारीको संपत्ति विवरण अनिवार्य पेश गर्ने व्यवस्था मिलाउने । जनसंख्या र आर्थिक कारोवार समेतको अध्ययन गरी नगरपालिकाको एक वडामा ५ वटाभन्दा बढी संस्थालाई कारोवार गर्ने इजाजत ...

राज्यले सहकारी ऐनमा भएको व्यवस्था भन्दा बढी आयकर उठायोः अध्यक्ष लाखाजु

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राज्यले सहकारी ऐनमा भएको व्यवस्था भन्दाबढी आयकर उठाएको बताएका छन् । उनले सहकारी संस्थामा आयकर ऐन आउनुभन्द ...

सहकारीको चेन अफ कमाण्ड धरमराएको छ: निमित्त रजिष्ट्रार खत्री

विराटनगर । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार हरि बहादुर खत्रीले संघियता गएपछि सहकारीको चेन अफ कमाण्ड धरमराएको बताएका छन् । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस् ...

नौ बुँदे साझा प्रतिवद्धता जारी गर्दै पहिलो साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनमा भएको दुईदिने साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न भएको छ । जेठ १८ र १९ गते धुलिखेलमा भएको गोष्ठीले ९ बुँदे घोषणा पत्र जारी गरेको छ । संघ ...

लेखापरीक्षकले ठिक छ भनेर लेखेका कतिपय संस्थामा पनि समस्या देखिएका छन्ः सिए दाहाल

काठमाडौं । चाटर्ड एकाउन्टेन्ट(सिए) शेषमणि दाहालले लेखापरीक्षकले ठिक छ भनेर लेखेका कतिपय संस्थामा पनि समस्या देखिएको बताएका छन् । उनले लेखा परीक्षकले संस्था डुब्न लागेको छ भनेर लेखिदिए प ...

नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछः मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले ल्याउने नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने बताएका छन् । शनिवार बिराटनगरमा भएको सहकारी संस्थाहरु स ...

सहकारीका केन्द्रीय संघहरु नीति नियम निर्माणमा लाग्नुको सट्टा सफ्टवेयरको बिक्रीमा लागेः  रेवतीप्रसाद नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारीका केन्द्रीय संघहरु नीति नियम निर्माणमा लाग्नुको सट्टा सफ्टवेयरको बिक्रीमा लागेको बताएका छन् । उनले सहका ...

सहकारीको समस्याको समाधान बाहिरबाट हुँदैनः उपरजिष्ट्रार उपाध्यय

काठमाडौं । संघिय सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीको समस्या बाहिरी निकायले गर्न नसक्ने बताएका छन् । उनले सहकारीको समस्याको समाधान अन्य निकायबाट नभई सहकारी क्षेत्रमा ...

सहकारीमा जस्तै बैंकमा पनि पैसा फिर्तालिनेको लाइन लाग्यो भने बैंक आजै ढल्छनः पूर्व अर्थमन्त्री डा.खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा जस्तै बैंकमा पनि पैसा फिर्ता लिनेको लाइन लाग्यो भने बैंकले थेग्ननसक्ने बताएका छन् । शुक्रबार ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सं ...

गतल क्षेत्र रोजिएछ भन्ने हुनथालेको छः सहकारी बैंक अध्यक्ष उप्रेती 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा काम गर्नेको मनोबल गिर्दैगएको बताएका छन् । उनले अहिले सहकारीमा रहेकाहरुले गलत क्षेत्र रोजिएकोमा पछुतो मानिरहे ...

सन् २०३० सम्म सहकारी १० हजारमा झार्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सन् २०३० सम्म एकीकरण मार्फत ३० हजार सहकारीलाई १० हजारमा झार्ने लक्ष्य लिएको बताएकी छन् । ललितपुर बचत संघको आयोजनामा आजबाट धुलि ...

एक प्रतिशत सहकारीको बदमासीले सवै सहकारी बदनाम भएः मन्त्री बज्राचार्य

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले एक प्रतिशत सहकारीको बदमासीका कारण सवै सहकारीले बदनाम सहनु परेको बताएका छन् । उनले जनतामा सहकारीप् ...

मधेश प्रदेशका ४ जिल्लाका २५० संस्थालाई सम्पर्कमा आउन मन्त्रालयको निर्देशन

काठमाडौं । मधेश प्रदेश भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ४ जिल्लाका २५० संस्थालाई सम्पर्कमा आउन निर्देशन जारी गरेको छ । प्रदेशले सूचना जारी गरी मन्त्रालयको नियमन क्षेत् ...