टप न्यूज

आइसीए अफ्रिकामा नयाँ सञ्चालक समिति

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अफ्रिका महादेश हेर्ने क्षेत्रीय निकाय आइसीए अफ्रिकामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।विश्वभरका सहकारीहरुको साझा मञ्च आइसीएका ४ क्षेत्रीय ...

मेची सहकारीद्धारा सदस्यहरुको सामुहिक चौरासी पूजा

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्थाले ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ ।संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक ...

विजय दशमी ०७८ को शुभकामना ।

चाड पर्व कला संस्कृति जगेर्ना गर्ने हेतुले मनाऔं, विकृति र विसंगती हटाऔं । कोरोना कहर सकिएको र्छैन । त्यसैले सुरक्षित तवरले पर्व मनाऔं । ...

इफ्को अध्यक्ष नकईको निधन

एजेन्सी । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का अध्यक्ष बलबिंदर सिंह नकईको निधन भएको छ । ३ दशक भन्दा अघिदेखि सहकारी क्षेत्रमा सक्रिय सहकारीकर्मी सिंहको ८६ वर्षको उमेरमा ...

सिभिलका पीडितको उजुरी संख्या बढ्यो

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पीडितको उजुरी दिने क्रम बढेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सम्पर्कमा पुगेर उजुरी दिने क्रम बढ्दो छ । ठगीको आरो ...

सहकारीको कम्पनी र निर्माण ठेक्काको कार्यविधि बनाइँदै

काठमाडौं । निर्माण क्षेत्रमा सहकारीलाई लगाउन सरकारले जोड दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण क्षेत्रमा सहकारीलाई लगाउने तयारी भइरहेको बताएका छन् । श्रम सहकारी मार्फत १० करोड ...

महिला साकोसको एक करोड बढी ऋण लगानी

चीना थापा, विराटनगर । विराटनगरमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ४ लाख ऋण लगानी गरेको छ । सहकारीको शेयर पुजी २३ लाख ५४ हजार रहेको छ भने बचत ५१ लाख १२ हजार ६१९ रुपैया रहेको ...

दुग्ध सहकारीलाई ४६ लाख अनुदान

बुटवल । दूध उत्पादन गर्ने सहकारीका सदस्यलाई लुम्बिनीको स्थानीय सरकारले अनुदान दिएको छ । प्रति लिटर एक रुपैयाँका दरले प्रदान गरिने यो अनुदान सोझै किसानको हातमा पुग्छ । रुपन्देहीको तिलोत ...

हाम्रो साकोसद्वारा जेष्ठ सदस्य–विद्यार्थीलाई सम्मान

ललितपुर। प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य, विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले एसईई, प्लस टू, व्याच ...

सहारा नेपाल साकोसद्धारा ९३५ जनालाई एक करोडबढी भत्ता बितरण

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा भत्ता अन्तरगत सदस्यहरुलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ।संस्थाले आज एक कार्यक्रम गरी ९३५ जनालाई सामाजिक सुरक् ...

बुडोल सामुदायिक साकाेसकाे क्यूआर कोड सेवा सुरु

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि क्यूआर कोड सेवाको शुरुवात गरेको छ । संस्थाका अध्यक्ष कैलाश के.सी. र कोषाध्यक्ष राधेश्याम के.सी.ले एक कार्यक्रममार्फत् ...

सहकारीले थाल्यो बाँझो जमिनमा एकीकृत कृषि

न्युज कारखाना, बागलुङ, २३ । गाउँमा उत्पादनशील जमिन बाँझो हुने क्रम बढ्दै गएपछि बागलुङको एक सहकारीले बाँझो जमिन भाडामा लिएर एकीकृत कृषि सुरु गरेको छ । बागलुङ नगरपालिका–११ रायडाँडामा सञ्च ...

जागरुक साकोसद्धारा जेष्ठ नागरिकलाई सम्मान

चीना थापा, विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।सहकारीकी अध्यक्ष सुनाङ्ग सुब्बाको अध्यक्षता तथा विराटनगर महानगरपालिका १५ का वडा अध् ...

सहकारीलाइ डिजिटल भुक्तानीमा जोड्न एम बैंक र इसेवाबीच सम्झौता

काठमाडौं। सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र इसेवा बीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ।सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच ...

शुभप्रभात साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ९ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा २१ गते सम्पन्न भएको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर असोज ८ गत ...