हाइलाइट

टप न्यूज

अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोषको ५० औठ...

सहकारीलाई आफ्नो नीजि ब्यबसाय बनाएकोले बदनाम भए

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) तथा  ज्योति मिर्मिरे सामुहिक साकोसका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई आफ्नो नीजि ब्यबसायका रुपमा संचालन गरेकाले बदनाम ...

सहकारी मार्फत जुम्लाको स्थानीय उत्पादन झापामा

काठमाडौं । जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेको स्थानीय सामान झापाको सहकारी मार्फत बजारीकरण हुने भएको छ । जुम्लाको चन्दननाथ सहकारी र सहारा नेपाल बचत तथठ...

सुयोग्य सहकारीले १० प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्इलाई १० प्रतिशत लाभांस बितरण गर्ने भएको छ । संस्थाको बुधबार सम्पन्न १६ औं वार्षिक साधारण सभामा प्रस्तुत सदस्यल ...

बचत संघ भक्तपुरले ११ प्रतिशतमा तरलता ब्यवस्थापन कर्जा दिने

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ब्याजदर परिवर्तन गरेको छ । संघले असोज १ गतेदेखि लागुहुनेगरी बचत तथा ऋण सेवाको ब्याजदर परिवर्तन गरेको जनाएको छ । संघले सूचना जारी गरी बचतमा à ...

ललितपुर बचत संघ ३० औं वर्षमा

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । संघ २०५० साल असोज ३ गते ललितपुर जिल्लामा संचालित ५ वटा वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुकॠ...

संविधानमा सहकारी

नेपालको संविधानको धारा ५१ (घ) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, सहकारी क्षेत्रलाई प्रवर्द्धन गर्दै राष्ट्रिय विकासà ...

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे अठार करोड 

काठमाडौं । पोखराको वुद्धचोकमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे अठार करोड बढी रकम रहेको जनाएको छ । संस्थाले प्रकाशन गरेको भाद्र मसान्तसम्मको वित्तिय विवरण अनुठ...

सहकारीले उघारीदियो घुम्टो : समुहमा बस्नै नचाहने महिला पुगे नेतृत्वमा

काठमाडौं । केही दशक अघिसम्म बारा जिल्लाको इनर्वासिरामा कृषियोग्य जमिन भएरपनि न त ब्यवसायीक कृषिकर्म भएको थियो, न त समुदायलाई जनचेतना र जागरणका कार्यक्रमहरु नै । कुनै संघ संस्थाले यहाँ पाइà ...

‘चन्द्र’ मा चाँदीको घेरा  

चिटिक्क जुँगा र सफाचट दाह्री, शिरमा ढाका टोपी र औपचारिक पोशाकमा बाहिर निस्कने अनि मुस्कानसंगै सम्वाद गर्ने बानी सुवासचन्द्र ढकालका गहना नै हुन् । सहकारीका अधिकांश कार्यक्रमहरुमा देखिने स ...

साउनमा भित्रियो सवा खर्ब रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा सवा खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धिसँगै रेमिट्यान्समा सुधार आएको हो । नेपाल à ...

Declining appeal of ACCESS Brand in Nepal raises questions about ACCU and NEFSCUN

Kathmandu, 16th Sep. - The 'Asia Credit Union Forum -2023' is currently underway in Kathmandu, hosted by the Association of Asian Confederation of Credit Unions (ACCU) and jointly facilitated by the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) and National Cooperative Bank Ltd. The forum, scheduled to run until September 17, has brought to light some concerning trends in Nepal's cooperative landscape. While ACCU, a prominent South Asian-level organizati ...

बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन हुने

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्न लागिएको बताएका छन् । बागमती प्रदेश सहकारी ...

नेतृत्व पूर्नजागरण कार्यक्रममा नेफ्स्कून नेताकै रमिता : प्रमुख अतिथिले नै कार्यक्रम समापन गरेपछि...

काठमाडौं । सहकारीमा क्रियाशिल नेताहरुलाई सिकाउन भन्दै नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले गरेको ‘नेतृत्व पुर्नजागरण कार्यक्रम’ मा केन्द्रीय नेताहरुले नै रमिता देखाएका छन् । संघà ...

तपाई हाम्रो सहकारीका माहिला सदस्यलाई दर (फोटो फिचर)

काठमाडौं । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले माहिला सदस्यहरूलाई दर खुवाएको छ । संस्थाले महिला सदस्यमाझ हर्ष र उल्लाहसका साथ यस बर्षको तीज कार्यक्रम मनाउँदा सबैमा एकता, विश्वास, ठ...