काठमाडौं । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले माहिला सदस्यहरूलाई दर खुवाएको छ । संस्थाले महिला सदस्यमाझ हर्ष र उल्लाहसका साथ यस बर्षको तीज कार्यक्रम मनाउँदा सबैमा एकता, विश्वास, धैर्यता र सहकार्यको नयाँ उर्जा प्राप्त भएको संस्थाका अध्यक्ष मनोजकुमार थापाको भनाई छ ।





प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया