हाइलाइट

हाइलाइट

हात्तीलाई विस्थापित हुनबाट जोगाउन सहकारीको स्यान्च्युरी मोडेल 

काठमाडौं । बन्दाबन्दीका कारण हात्ति पालन ब्यवसाय संकटमा पर्न थालेपछि बिकल्प खोज्न थालिएको छ । हात्तीलाई सफारीकै भरमा मात्र नभएर स्यान्च्युरी मोडेल पनि अपनाउने भन्ने सोच्न थालिएको हो । हा ...

किसानलाई एक लिटर दूधमा साढे दुई रुपैयाँ अनुदान

गोरखा । किसानले एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान पाउने भएका छन् । दैनिक २ सय लिटरसम्म दूध संकलन र बिक्री गर्ने सहकारीमार्फत किसानलाई एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान दिने ग ...

कर्णाली साकोसद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च हस्तान्तरण

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यको परिवारलाई काजकिरिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । दमक नगरपालिका वडा नं ४ निवासी मोहन स ...

महिला सहकारीद्धारा तीन महिनामा ७० लाखको खसि बोका बिक्री 

बाँके । बाँकेका तीनवटा सहकारीले साउन, भदौ र असोजमा गरी ७० लाखको खसिबोका बिक्री गरेका छन् । राप्तीसोनारी गाउँपालिकाका तीन वटा महिला सहकारीले तीन महिनामा ७० लाख बराबरको खसि बोका बिक्री गरेका ...

धान खरिद गर्न सहकारीलाई नगद अनुदान

काठमाडौं । देशभर रहेका सहकारीले किसानको धान खरिद गर्न नगद अनुदान समेत पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमाथि मंगलबार मन्त्री परिषद्को बैठकले ‘न्युनतम स ...

कृषिको विकासकालागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क फर डेभलपमेन्ट अ ...

नेडाकको उपाध्यक्षमा केबी उप्रेती पुनः निर्वाचित 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल (नेडाक) को उपाध्यक्षमा पुन निर्वाचित भएका छन् । नेडाकको शनिवार ...

बचत ऋण सहकारीको केन्द्रीय संघमै सुशासनको समस्या

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरूले सदस्यको रकम हिनामिना गरेको, संस्था समस्याग्रस्त भएको र सञ्चालकहरू फरार भएका घटना बढिरहेका बेला केन्द्रीय छाता संगठनमा पनि सुशासनको अवस्था कमजोर द ...

सुयोग्य साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाको कोटेश्वरस्थित आफ्नै भवनमा आश्विन २४ गते शुरु भई ३० गते सम्पन्न भएको हो ...

शुक्रपथ सहकारीमा नयाँ नेतृत्व चयन

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । कार्तिक १ गते संस्थाको सम्पन्न साधारण सभाले नौ सदस्यीय कार्यसमिति तथा तीन सदस्य ...

सहकारी बैंकमा ८ जना सल्लाहकार चयन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ । सञ्चालक समितिको बिहीवार बसेको वैठकले सल्लाहकारहरुमा केशव प्रसाद बडाल, दिपकप्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.ड ...

दोहोरो सदस्यता सम्बन्धी दायर गरिएको रिटको कात्तिक २१ गतेलाई पेशी सर्यो

काठमाडौं । सहकारीको दोहोरो सदस्यता अन्त्य सम्बन्धी कानूनी प्रावधान खारेजीको माग गर्दै दायर गरिएको रिटको आज तोकिएको पहिलो पेशी सरेको छ । अर्को पेशी कात्तिक २१ गतेलाई सरेको छ । आज पेशी तोकिए ...

सहारा नेपाल साकोसद्वारा सामाजिक सुरक्षा भत्ता वितरण

प्रत्येक वर्ष वितरण गरिने सााजिक सुरक्षा भत्ता यस पटक कोभिड १९ कोरोना भाइरस संक्रमणको कारण आफ्ना सेवा केन्द्रमार्फत वितरण गरिएको हो । संस्थाका १ लाख ४० हजार सदस्यहरु छन । जस अनुसार एकल पुर ...

सिम्रिक साकोसद्धारा कर्मचारीको ६ लाख ऋण मिनाह, ३ लाखको अक्षयकोष स्थापना 

झापा । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको ६ लाख २९ हजार ऋण मिनाहा गरेको छ । विगत ४ वर्षदेखि सिम्रिकको ...

कृषिजन्य वस्तु बजारीकरणकालागि सहकारीको अन्तरक्रिया

काठमाडौं । कृषिजन्य वस्तु बजारीकरणकालागि सहकारीले व्यवसायिकरणको सम्बन्धमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला बहुद्देश्यीय सहकारी संघ इलामको आयोजनामा आइतबार अन्तरक ...