हाइलाइट

हाइलाइट

पालिकाहरुलाई सहकारी बैंकको सुझाव : प्रवर्धन र नियमन प्रभावकारी बनाऔं     

बागलुङ । राष्ट्रिय सहकारी बैंकले स्थानीय तह कार्यक्षेत्र भएका सहकारीहरुको प्रभावकारी नियमन र अनुगमनका लागि पालिकाहरुमा पर्याप्त जनशक्ति सहितको सहकारी विभागको व्यवस्थापन गरी नियमाकीय ठ...

समयभन्दा धेरै अघि रहे रोबर्ट ओवेन

आधुनिक सहकारीका संस्थापक रोबर्ट ओवेनको आज २ सय ५२ औं जन्मजयन्ती हो । विश्व सहकारीका पिता ओवेनको परिचय सुधारक, समाजवादी चिन्तक, दार्शनिक, परोपकारी आदि थुप्रै छन् । बुबा रोबर्ट ओवेन र आमा एनी ठ...

दक्षिणबाराही महिला साकोसद्धारा रक्तदान कार्यक्रम 

भक्तपुर । दक्षिणबाराही महिला बचत तथा ऋण सहकारी संस्थाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार बैशाख ३० गते वृहत रक्तदान कार्यक्रम कटुन्जेको सुशील भैà ...

सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय वक्त्तिवकला सम्पन्न

काठमाडौं । आजको आवस्यकता,सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय माध्यमिकतह स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । सज्जन महिला बचत तथा ऋण सकारी संस्थाको आयोजनामा भएको कार्ठ...

बागलुङका सहकारीकर्मी भन्छन् : ‘कृषि क्षेत्र सरकारको प्राथमिकतामा परेन’    

बागलुङ । बागलुङका सहकारीकर्मीहरुले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पक्ष कृषि क्षेत्रलाई सरकारले कहिल्यै पनि प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । राष्ट्रिय किसान आयोगले शुक्र ...

ज्यामरुककोटका महिला भन्छन् : ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ’    

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंककॠ...

बाबियाखर्क साकोसले निशुल्क आँखा शिविर संचालन गर्ने

काठमाडौ । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा अण सहकारी संस्थाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । संस्थाले यही बैशाख ३० गते लायन्स क्लवको सहकार्यमा शनिवार निशुल्क आँखा शिविर संचठ...

सोसाइटल सहकारीको जग्गा बिक्री नभएपछि सदस्यलाईनै जिम्मा लगाउँदै समिति

काठमाडौं । समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको जग्गा बिक्री नभएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सदस्यलाईनै  जिम्मा लगाउने भएको छ । संस्थाको स्वामित्वमा रहà ...

मौद्रिक नीतिको समिक्षा : ब्याजदर घट्ने, कर्जा पुर्नसंरचनाको सहूलियत 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाबाट ब्याजदर घटाएको छ । आर्थिक सूचकहरुमा केही सुधार देखिएको भन्दै केन्द्रीय बैंकले नीतिलाई सजगत ...

समस्याग्रस्त दुई सहकारीमा रहेको सम्पूर्ण बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त घोषणा भएको दुई सहकारीका सदस्यहरुको सम्पूर्ण बचत फिर्ता भएको छ । २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसठ...

आन्दोलनका लागि सहकारी महासंघले माग्यो ओलीसँग सहयोग 

काठमाडौं । सरकारलाई १३ बुँदे मागपत्र बुझाउँदै आन्दोलन घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेको छ । राष्ट्रिय सठ...

विपन्नलाई सहारा नेपाल सहकारीको घर 

काठमाडौं । सहकारीहरु वित्तीय कारोबारमा मात्र केन्द्रीत भएको आरोप लागिरहेका बेला झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भने समुदायका विपन्न नागरिकलाई पक्की घर निर्माणमा लागेको छ । ...

चैतसम्ममा ९ खर्ब रेमिट्यान्स 

काठमाडौं । आर्थिक गतिविधि घटिरहेको बेला चालु आर्थिक वर्षको चैतसम्ममा रेमिट्यान्स भने २४.२ प्रतिशतले वृद्धि भएको छ । चैतसम्ममा विदेशमा रहेका कामदारले ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स पठाठ...

सहकारीको समस्या पहिचान गर्नका लागि कार्यदल

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको तरलता अभावलगायता समस्याहरुको अध्ययनका लागि कार्यदल गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाठ...

सहकारीलाई सूचिकृत हुन बाणगंगा नगरपालिकाको निर्देशन

कपिलबस्तु । बाणगंगा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका सहकारीहरुलाई सूचिकृत हुन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगर र प्रदेश कार्यक्षेत्र भएका सहकारी ...