हाइलाइट

मूलखवर

नविकरण गर्दा बढीदस्तुर जम्माभए फिर्ता नहुने, कुन सहकारीले कति तिर्नुपर्छ

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले संचालन इजाजतपत्र लिएका संस्थालाई नविकरण शूल्क भुक्तानीका लागि सूचना जारी गरेको छ । प्राधिकरणले संस्था नविकरण गर्दा तोकिएको दस्तुर भन्दा बढी ठ...

सेवाशूल्क लिन नपाउने भएपछि मकवानपुर बचत संघको रोइलो

काठमाडौं । सदस्यसंग मनलाग्दी सेवाशूल्क लिन नपाएपछि बचत संघ मकवानपुरले संघिय सहकारी रजिष्ट्रार कार्यालयलाई निर्देशन उल्ट्याउन भनेको छ । संघले विज्ञप्ती जारी गर्दै सहकारी रजिष्ट्रार कारà ...

सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका पुराना पदाधिकारीका लागि शैशिक योग्यता लागू नहुने भएको छ। प्राधिकरणले हिजो साँझ सूचना जा ...

सहकारी संस्था नविकरणगर्न पचास प्रतिशत दस्तुर लाग्ने, संचालक र कार्यकारीको पनि तोकियो योग्यता

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले सहकारीको दर्ता अभिलेखीकरण मापदण् ...

सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने स ...

बाढी प्रभावित सहकारीका लागि सहकारी बैंकले एउटा संस्थालाइ ८० हजार सम्मको सामाग्री सहयोग गर्ने

काठमाडौं । बाढी पहिरो प्रभावित सहकारी संघसंस्थाहरूको सेवा पुनःसञ्चालनका लागि राष्ट्रिय सहकारी बैंकले सहयोग गर्नेभएको छ । बैंकले प्रभावित अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापना सहयोग ...

सहकारी क्षेत्र सुधारका लागि ऐन संशोधन गर्न प्रदेश सरकार तयार: मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सहकारी क्षेत्र सुधारका लागि आवश्यक ऐन–कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । सहकारी अभियानबाट प्राप्त सुझावका आधारठ...

सहकारीले ऋणलगानी गर्दा १३ प्रतिशत ब्याजबाहेक अन्य कुनैपनि शूल्क लिन नपाउने

काठमाडौं । संघीय सहकारी रजिष्ट्रार कार्यालयले तय भएकाे सहकारीको सन्दर्भ ब्याजदर १३ प्रतिशत ब्याजबाहेक अन्य कुनैपनि शूल्क नलिन निर्देशन जारी गरेको छ । कार्यालयले आज निर्देशन जारी गर्दै सà ...

अशोज १ गते देखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर तय

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर अशोज १ गते देखि लागु हुनेगरी १३ प्रतिशत कायम हुने भएको छ । संघीय सहकारी रजिष्ट्रार कार्यालयले २०८३ साल अशोज १ गते देखि लागु हुनेगरी १३ प्रतिशत तय भएको होà ...

बाढीले खोस्यो सहकारीको घर, कागज र भरोसाः उठ्ने आधार खोज्दै नुवाकोटका सहकारीकर्मी

तर एउटा कुरा बाँकी छ-फेरि उठ्ने अठोट । बाढीले सहकारीका भवन बगायो, कागजात बगायो, सम्पत्ति बगायो । तर सहकारीको मूल आधार-सदस्यबीचको विश्वास र सहकार्य-बाँकी रह्यो भने यही आधारबाट नुवाकोटका सहकठ...

सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै: सचिव भुजेल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल मन्त्रालयले सहकारी सम्बन्धी दुईवटा छुट्टाछुट्टै ऐनको मस्यौदा तयार पारिरहेको जानकारी दिएका ठ...

संकटमा सहकारीको साथ

काठमाडौं । विगतका प्राकृतिक प्रकोप भूकम्प होस् वा कोभिड माहामारीमा सहकारी क्षेत्रमार्फत भएका सामाजिक कर्म सम्झनयोग्य छन् । सहकारी मार्फत भएका उद्धार, राहत बितरण र सहकार्यले सहकारीमा सामà ...

बचत संघहरुलाई चालु आवभित्रै सहकारी बैंक गठनगर्ने वा नगर्ने निर्णय गर्न सरकारको निर्देशन

काठमाडौं । बचत ऋणको कारोबार गरेका संघहरुलाई चालु आवभित्रै सहकारी बैंक गठन गर्ने वा नगर्ने निर्णय गर्न सरकारले निर्देशन दिएको छ । चालु आव भित्र सहकारी बैंक गठन वा एकीकरणमध्ये कुन विकल्प रोज ...

नेफ्स्कूनले मनायो ३९औं स्थापना दिवस, विभिन्न संघसंस्था तथा ब्यक्तिहरु सम्मानित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) आज विविध कार्यक्रम गरी ३९ औं स्थापना दिवस मनाएको छ । प्रदेशगत कार्यक्रम गरी स्थापना दिवस मनाएको संघले काठमाडौंमा गरेको कार्यक्र ...

स्थापनाको ३९ वर्षमा अस्तित्वको लडाई लड्दै नेफ्स्कून

काठमाडौं । नेपालमा बचत अभियानलाई संस्थागतको सुत्रधार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय र प्रवद्र्धक संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो गौरवमय यठ...