हाइलाइट

सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी

सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी :: Sahakari Akhabar

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ लाई संशोधन गरी सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण (सातौं संशोधन) मापदण्ड, २०८३” जारी गरेकाे हाे ।




View PDF File in New Tab

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000