नवजारागण सहकारीले सदस्यलाई बितरण गर्यो संरक्षित पूँजी फिर्ताकोषको रकम
काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई संरक्षित पूँजी फिर्ताकोषको रकम बितरण गरेको छ । सदस्यलाई संरक्षित पूँजीकोषको रकम बितरण गर्ने जिल्लाकै प ...