हाइलाइट

टप न्यूज

सहकारीमा लुटपाट बढेपछि सुरक्षाको माग गदैै ज्ञापनपत्र

विराटनगर । सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी, तोडफोड, कर्मचारी ठ...

सहकारीको छवि जोगाउन लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भॠ...

यो वर्ष सहकारीका लागि सुखद वर्षका रुपमा चिनाउनेगरी काम गर्नुछः चन्द्र ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको दुईदिने राष्ट्रिय गोष्ठी सुरु भएको छ । गेष्ठीको उद्घाटन भूमी व्यवस्था, सहकारी त ...

बिरामी भएर उपचार गर्न जाँदापनि आफूमाथि राजनीति भयो :केबी उप्रेती 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । नेफ्स्कूनको आयोजनामा काठमाडौंमा आजबाट सुरु भएको दोस्रो ल ...

साकोस अभियानमा अभाव र दवावले जन्मिएको मीरा

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को हरेक साधारणसभामा सदस्य संस्थाहरुको सधै गुनासो हुनेगथ्र्यो, सफ्टवेयर गुणस्तरिय ठ...

सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गर्छौः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताएका छन् । नेफ्स्कूनको आयोजनामा काठमाडौंमा आजबाट सुरु भएको दोस्रो ...

अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लाग्योः सचिव दुवाडी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बतताएका छन् । काठमाडौंमा आजबाट सुरु भएको दोस्रो ठ...

सहकारी अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्याः मन्त्री अधिकारी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तà ...

बैशाख मसान्तसम्म सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बन्छः रजिष्ट्रार घिमिरे

काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले बैशाख मसान्तभित्रै सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने खालको कानुनी खाका तयार हुने बताएका छन् । राष्ट्रिय सहकारी ब ...

काठमाडौमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी गर्दैछ । काठमाडौंको सोल्टी होटलमा बैशाख २५ र २६ गते हुने गोष्ठीमा अपेक्षा गà ...

नेचुरल बचत तथा ऋण सहकारी १७ वर्षमा

काठमाडौं । बैद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६ बर्ष पूरा गरेको छ । संस्था बैशाख २४ गतेबाट १७औं वर्षमा प्रवेश गरेको हो । संस्थाको १७औं स्थापना दिठ...

मोरङमा साकोसका अध्यक्ष र सचिवको गोष्ठी सम्पन्न 

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जिल्लाका साकोसका अध्यक्ष तथा सचिवस्तरिय गोष्ठी गरेको छ । संघले बैशाख २२ गते मोरङको उर्लाबारीमा २०औं अध्यक्ष सचिव गोष्ठी सम्पन्न गरेको हो । ग ...

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २० औं स्थापना दिवसको अवसरमा “सहकारीका चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अ ...

सगुन साकोसद्धारा शिव मन्दिरको छाना निर्माण

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी सस्थाले शिव मन्दिरमा ट्रष्टको छाना निर्माण गरेको छ । संस्थाले सहकारीको समुदायप्रतिको चासोलाई आत्मासाथ गर्दै बरहथवा नपा–२ हजारà ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्व न्यायाधीश रमणकुमार गौतम नियुक्त

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमणकुमार गौतम नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई समितिको अध्यक्षमा ...