हाइलाइट

मूलखवर

सिभिलका सञ्चालकलाई एक साताभित्र अदालत लाने तयारी

ब्यूरोका अनुसार सिभिलविरुद्ध १ अहजार ४ सय ८८ जनाले ५ अर्ब ६३ करोड ४६ लाख ९४ हजार बिगो दावी गरेका छन् । नेपालको इतिहासमा पहिलो ठूलो मुद्धा भएको महतो बताउँछन् । काठमाडौं । सिभिल सहकारीका सञ ...

सहकारी अभियन्ता बाँस्कोटालाई अभिनन्दन

ललितपुर । ललितपुर जिल्ला बचत संघले दिपकप्रकाश बास्कोटालाई अभिनन्दन गरेको छ । चौथो ललितपुर साकोस समिटका अवसरमा बास्कोटालाई अभिनन्दन गरिएको हो । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक ...

सहकारीको ब्याजदर : छलफलमै सीमित 

काठमाडौं । सहकारीको सन्दर्भदर छलफलमै सीमित भएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदरको तरलता चाप बढेकाले सहकारीमा पनि ब्याजदर निर्धारण गर्न कठिनाइ भएको हो । सहकारी विभागका उपरजिष्ट्र ...

स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन सकेन : केबी उप्रेती

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साक ...

दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्छ : मिनराज

ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्ने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भए ...

बजार विश्लेषण गरेर सन्र्दभ ब्याजदर निर्धारण गरिने : रजिष्ट्रार

ललितपुर । संघिय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले बजार विश्लेषण गरेर सन्र्दभ ब्याजदर निर्धारण गरिने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो लल ...

सहकारीको महत्व अझ चुलिदैँ गएको छः मन्त्री भुसाल

ललितपुर । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री फम्फा भुसालले सहकारीको महत्व अझ चुलिदैँ गएको बताएकी छन् । उनले सहकारी समाजवादको आधार भएको बताइन् । संगठित भएर सामूहिक ढंगले व्यवस ...

सहकारीले वित्तिय बिवरण सार्वजनिक गर्नु पर्छ

ललितपुर । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सवै सहकारीले संस्थाको वित्तिय बिवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको च ...

सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरम ...

चौथो ललितपुर साकोस समिट सुरु

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसर ...

सहकारी बोर्ड नेतृत्वविहिन: किन रोकियो बजेट ?

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्ड नेतृत्वविहिन भएको छ । दक्ष पौडेलको चार वर्षे कार्यकाल कार्तिक १९ गतेदेखि सकिएपछि बोर्ड नेतृत्वविहिन भएको हो । पौडेल सहअध्यक्ष भएको दोश्रो कार्यका ...

नेफ्स्कून सिइओ नियुक्ति प्रकरण : अधिकांश संचालककै विमति

साउन २२ गते छोटो सूचिको नामावली प्रकाशन गरेको थियो । सिइओको सो परीक्षाको दौडमा पोखरेल पनि सहभागी थिए । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा पदपुर्ती समितिका संयोजक चन्द्र प्रसाद ढकालले निय ...

नेफ्स्कूनद्धारा डेढ दर्जन बिधामा पुरस्कार र सम्मान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा विभिन्न व्यक्तित्व तथा संघ संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको छ । सभामा भूमि ...

नेफ्स्कूनको सिइओ परिक्षामा असफललाई बोर्डले गर्यो नियुक्ती

‘नेफ्स्कूनको  साधारणसभाको पुर्वसन्ध्यामा भएको ३००आँै बैठकमा मैले सिइओ नियुक्तीको बारेमा आफु सँयोजक रहेको समितिको  कामको रिपोट बुझाएको थिएँ ।’ ढकालले भने,‘पुनः प्रकृयामा जान सुझ ...

सहकारीमा खराब प्रवृति मौलायो : रजिष्ट्रार

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारीमा खराब प्रवृति मौलाएको बताएका छन् । नफ्स्कूनको ३० औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै रजिष्ट्रार अधिकारीले गलत नियतका साथ ...