सुमेरु सहकारीका पीडितले भनेः संचालकले १५ अर्ब ६० करोड ठगिगरे
काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले संचालकहरु १५ अर्ब ६० करोड ठगिगरेको आरोप लगाएका छन् । उनिहरुले सदस्यले बचत गरेको १५ अर्ब ६० करोड संचालकको मिलेमतोमा हिनामिना गरेकोले छ ...