हाइलाइट

हाइलाइट

पञ्चशील सहकारीमा पूर्व अध्यक्षलाइ कार्यकारी दिनेगरी सम्झौता

ललितपुर । विगत २० वर्ष देखि एउटै समुहको समिति र कार्यकारीले संचालन गर्दै आएको कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थामा पूर्व अध्यक्षलाई कार्यकारी दिनेगरी समितिको पदमा स ...

सहकारी बैंकले उपत्यकाका सदस्य संस्थालाई नयाँ नोट दिने

काठमाडौं ।  दशैंको चहलपहल सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको भीड बढ्दै गएको छ । यसका साथै बैंक तथा बित्तीय संस्थामा नयाँ नोट साट्नेको भीड लाग्न थालेको छ । बैंक तथा बित्तीय संस्थाहर ...

बुडोल सामुदायिक साकोसले १४ प्रतिशत लाभांश दिने

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश दिने निर्णय पारित गरेको छ ।संस्थाले संरक्षि ...

स्टार सहकारीको २४ औं साधारण सभामा छात्रावृति प्रदान

चीना थापा, विराटनगर । विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारीको २४ औ बार्षिक साधारण सभा एवं  बार्षिक उत्सव मनाएको छ ।सहकारीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सु ...

कुमारी साकाेसद्धारा जेष्ठ नागरिकलगायत एक दर्जन बिधामा सम्मान

कुमारी साकोसको १८ औं बार्षिक साधारण सभा सम्पन्नकाठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको १८ औं बार्षिक साधारण सभा असोज ९ गते भर्चुअल तथा भौ ...

जागरुक साकोस १४ औं बर्षमा

विराटनगर । रानीमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था १४ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले बिहिबार आफ्नो १३ औं बार्षिक उत्सव मनाएको छ ।२०६५ सालमा स्थापना भएको सहकारीले प्रति सदस्य २१ रु ...

पञ्चशील सहकारीको लगानी : सेयर र कम्पनीमा पनि

ललितपुर । कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले नियम विपरित सेयर र कम्पनीमा लगानी गरेको पाइएको छ । सहकारी ऐन २०७४ ले कम्पनी र सेयरमा लगानी गर्न बन्देज लगाए पनि सहकारी ...

नगरका कृषि सहकारीलाई समेट्दै श्रीतपाई हाम्रो नमुना साना किसान कृषि सहकारी

सिन्धुपाल्चोक । संस्थाले बाह्रबिसे नगरपालिकाका कृषि सहकारी संस्थाहरुलाई समेटेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  ...

सहकारीको सञ्चालक पद नछोड्ने : मन्त्रि लामा

कञ्चनपुर । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तारा लामा तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री बनेका छन् । उनी राष्ट्रिय सहकारी महासंघका संचालक पनि हुन् । मन्त्री बने पनि उनले स ...

साधारणसभामा तत्काल कडाइ नगरिने, असोजसम्म भर्चुअललाई पनि मान्यता

काठमाडौं । सहकारीको साधारणसभा भौतिकरुपमा गर्न तत्काल कडिकडाइ नहुने भएको छ । पछिल्लो समयमा परिस्थिति सहज भएपनि अझै पूर्णरुपमा खुला नभएकाले सहकारीलाई भौतिकरुपमा साधारणसभा गर्न बाध्यका ...

जनमुखी साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न

दोलखा । मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले भाद्र २५ गतेदेखि सदस्य उपस्थिति खुला तथा वार्षिक प्रतिवेदन वितरण गरी आश्विन ...

तीन जिल्लाका सहकारीसंग प्रदेश १ को विशिष्टिकृत संघको अन्तक्रिया

इलाम । इलाम, पाँचथर र ताप्लेजुङका सहकारीहरु बीच सहकारीका सदस्यहरुको उत्पादन, प्रशोधन र बजारीकरणको विद्यमान अवस्थाका बारेमा इलाममा अन्तरक्रियात्मक गोष्ठी गरिएको छ ।प्रदेश १ थोक उपभोक्ता ...

ब्याजमा प्रतिष्पर्धा गर्दै बैंक र नेफ्स्कून

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असोज १ गतेदेखि लागू हुनेगरी निक्षेप तथा कर्जाको ब्याज घटायो । बैंकले निक्षेपमा २.५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याज दिने घोषणा गर्यो।बैंकले सूचना जारी ...

अव सहकारीको भर्चुअल साधारण सभा मान्य नहुने

काठमाडौं । सहकारी संघ/संस्थाले भर्चुअल रुपमा गरेको साधारण सभाले मान्यता नपाउने भएको छ । कोरोना संक्रमण कारण भर्चुअल साधारण सभा गर्दै आएका सहकारीले अब भौतिक रुपमै साधारण सभा गर्नुपर्ने भए ...

पञ्चशील सहकारीमा कृतिम उपसमिति बनाएर बैठक भत्तामा २६ लाख खर्च

ललितपुर । कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले कृतिम उपसमिति बनाएर भत्ता लिएको पाइएको छ । संस्थाले आन्तरिक कार्यालय निर्माण उपसमिति तथा अन्य उपसमितिको नाममा भत्ता व ...