सृष्टि सहकारी २५ औ बर्षमा, कृषि र शैक्षिक कर्जालाई प्राथमिकता
विराटनगर । सृष्टि बचत तथा ऋण सहकारी संस्थाको २५ औ साधारणसभा सम्पन्न गरेको छ । २५ बर्ष पहिला केही युवाहरू मिलेर शुरू भएको सहकारीले एक बर्षमा १ करोड ७३ लाख ८३ हजार ६ सय १६ रूपैया आम्दानी ...