हाइलाइट

हाइलाइट

हाम्रो साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा तथा एकीकृत साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा सम्पन्न ...

गोपाल बहुउद्देश्यीय सहकारीको २० औं साधारण सभा सम्पन्न

चीना थापा, विराटनगर । गोपाल बहुउदेश्यीय सहकारीको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षता तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवको प ...

नेफ्स्कूनद्धारा डेढ दर्जन बिधामा पुरस्कार र सम्मान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा विभिन्न व्यक्तित्व तथा संघ संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको छ । सभामा भूमि ...

नेफ्स्कूनको सिइओ परिक्षामा असफललाई बोर्डले गर्यो नियुक्ती

‘नेफ्स्कूनको  साधारणसभाको पुर्वसन्ध्यामा भएको ३००आँै बैठकमा मैले सिइओ नियुक्तीको बारेमा आफु सँयोजक रहेको समितिको  कामको रिपोट बुझाएको थिएँ ।’ ढकालले भने,‘पुनः प्रकृयामा जान सुझ ...

ज्योतिपुञ्ज साकोसको तेश्रो सेवा केन्द्र लुभुमा

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको तेश्रो सेवा केन्द्र ललितपुरको लुभुमा सञ्चालनमा आएको छ । केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौं रहेको सहकारीको सेवा केन्द्र कुमारीपा ...

पञ्चशील सहकारीद्धारा सत्प्रयास नेपाललाई सहयोग

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य सेवा केन्द्र सूर्यविनायक भक्तपुरको संयोजनमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले भक्तपुर आदर्श भेलुखेल स्थित शारीरिक अश ...

सहकारीमा खराब प्रवृति मौलायो : रजिष्ट्रार

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारीमा खराब प्रवृति मौलाएको बताएका छन् । नफ्स्कूनको ३० औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै रजिष्ट्रार अधिकारीले गलत नियतका साथ ...

संमृद्धिको यात्रामा सहकारीलाई जोड्न भिजन पेपर तयार गरिँदै

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न लागेको बताएकी छन् । 

नियमित साधारणसभा नै गर्दैनन् जिल्ला संघहरु

काठमाडौं । बागमती प्रदेशका जिल्ला संघहरुले नियमित साधारणसभा नगरेको पाइएको छ । राष्ट्रिय सहकारी महासंघले गरेको अध्ययन अनुगमन प्रतिवेदन अनुसार बाग्मतीका जिल्ला संघहरुले नियमित साधारणसभ ...

सहकारीको गोल्ड मेडलिष्ट हुने अवसर गुम्ला है !

- खिला दाहाल   योगदान भन्ने वित्तिकै सहकारी स्थापनामा बिताएका पुराना ती दिनको याद गर्न थाल्नु भयो भने तपाइका सपना सुत्दाखेरि देखिने तर कहिल्यौ पुरा नहुने सपना हुन जान्छ । यहाँ पैशामा जो ...

बागमती प्रदेश सहकारी रजिष्ट्रारमा नारायण ज्ञवाली 

काठमाडौं । बागमती प्रदेश सहकारी महाशाखा हेटौंडाको रजिस्ट्रारमा नारायण ज्ञवाली नियुक्त भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत सहकारी महाशाखाको रजिष्ट्रारमा ज्ञवाल ...

राजनीतिक स्वार्थ पूरा गर्न खोलिएका केन्द्रीय संघको बेहाल, एकिकरण अभियानमा छैन चासो

काठमाडौं । राजनीतिक स्वार्थ पूरा गर्न खोलिएका कृषिका केन्द्रीय संघहरु पछिल्लो समयमा मर्ज हुन थालेका छन् । चारवटा केन्द्रीय संघ मर्ज भएर दुईवटा बनेका छन् । कृषिसँग सम्बन्धीत १२ वटा केन्द ...

आइसीएको वार्षिक प्रतिवेदन २०२० सार्वजनिक

काठमाण्डौ। अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। विश्व सहकारीहरुको एक मात्र साझा मञ्च आइसीले सन् २०२० भर सञ्चालन गरेका मुख्य गतिविधिहर ...

गहुँको बीउ भारत निर्यात गर्दै सहकारी

झापा ।  नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्न बालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ ।अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बि ...

शिवजी सापकोटालाई विद्यावारिधीको उपाधी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले विद्यावारिधी उपाधी प्राप्त गरेका छन् । उनले बैंक र बचत तथा ऋण सहकारीहरुमा मा ...