सहकारी धाएको महिनौं बित्यो : निक्षेप फिर्ता दिन आलटाल गर्छ
चीना थापा, विराटनगर । विराटनगरका सहकारीमा एक पछि अर्को बेतिथि बढ्दै गएको छ । सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढङ्गले रकम चलाएका कारण विराटनगर स्थित इच्छा बचत तथा ऋण सहकारीले निक्षेपकर्ताठ...