झापा । सरकारले १०१ ठाउँमा तोकेको पर्यटकीय गन्तव्यमध्ये गौरादह नगरपालिका (५ स्थित महारानी झोडामा एकीकृत नमुना सहकारी खेतीले एक करोड ९५ लाखभन्दा बढी लगानीमा निर्माण गरेको पाहुना घरको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् । उद्घाटन पछि उनले स्थानीय उत्पादनको अवलोकन पनि गरेका छन् ।
हाइलाइट
- श्री कोट देउराली बहुउद्देश्यीय सहकारीद्धारा उद्धारकोषमा ५५,५५५ रुपैयाँ सहयोग
- सहकारी जात्राः ‘उ’ फूलेछ
- किसान बहुउद्देश्यीय सहकारीबाट उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग
- निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीबाट विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान
- कमल बहुउद्देश्यीय सहकारीद्धारा प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ सहयोग
- ॐ साईराम साकोसद्धारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा २५ हजार ५०५ योगदान
- तीज मिलन कार्यक्रमका लागि उठेको पैसा बाढी पिडितका लागि सहयाेग
- रसुवा र नुवाकोटका साना किसान कृषि सहकारीमा मानवीय सहितको क्षती
- सहकारी रजिष्ट्रार कार्यालयको निर्देशनमा बचतसंघको आपत्ति
- संकटमा सहकारीको साथ
Leave a comment