दोलखा । कृषिमा आधुनिकीकरण गर्नको लागि एकीकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाले कृषि ज्ञान केन्द्र रामेछाप र दोलखाको साझेदारीमा संस्थाका सदस्यलाई आलु ब्लक कार्यक्रमको मिनी ट्रयाक्टर हस्तान्तरण गरेको छ । शैलुङ ८ का वडा अध्यक्ष रामेश्वर उप्रेतीले किसानलाई ट्रयाक्टर हस्तान्तरण गरेका थिए ।

Leave a comment