हाइलाइट

गतिविधि

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा  विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथ ...

दक्षिण बाराही महिला साकोसद्धारा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न 

काठमाडौं । भक्तपुरको दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । संस्थाले सूर्यविनायक नगरपालिकाको स ...

मापदण्डले सहकारीमा जोखिम बढाएको छ 

काठमाडौं । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले प्राधिकरणले जारी गरेको मापदण्डले बचत सहकारीमा जोखिम बढाएको बताएका छन् । लाखाजुले प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवा ...

सप्ताहव्यापी कार्यक्रम गर्दै किसान साकोसले मनायो ३०औं स्थापना दिवस

काठमाडौं । नवलपरासीको गैंडाकोट–८ मा मूख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रम गर्दै ३०औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले जेब ...

भक्तपुर जिल्ला बचत संघको महिला नेतृत्व विकास तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले महिला नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिमलाई नेफ्स्कूनले साझेदा ...

प्राधिकरणले जारी गरेको मापदण्ड अभियानको हितमा छैन

विराटनगर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड र यसको कार्यान्वयन÷प्रभाव विषयक दुई दिने कार्यशाला विराटनगरमा आयोजना गरिएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थ ...

बाराही साकोसद्धारा समाचार लेखन तालिम सम्पन्न

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले समाचार लेखन तालिम सम्पन्न गरेको छ । संस्थाले संस्थाका कर्मचारी तथा पदाधिकारीलाई चारदिने समाचार लेखन लालिम दिएको हो । संस्थाको ...

श्री बाराही साकोसकोे एकहप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न गरेको छ । संस्थाको सदस्य तथा बचत उपसमितिको आयोजनामा सदस्य, समिति, उपसमिति एवं कर्मच ...

मापदण्डले सहकारीका जनशक्तिको रोजगार असुरक्षित गरेको छ

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न गरेको छ । संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजनामा भएको तालिमको नेपाल बचत तथा ऋण केन्द ...

वीरेन्द्रनगर साकोसको स्थापना दिवसमा ४६७ जना सदस्यहरुलाई पुरस्कृत

काठमाडौं । सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले २३ औं स्थापना दिवस मनाएको छ । यसै अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने ४६७ जना सदस्यहरुलाई पुरस्कृत गर ...

सहकारीमा नियन्त्रण र निषेधको व्यवस्थाले समस्या समाधान हुँदैन

काठमाडौं । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा नियन्त्रण र निषेधको व्यवस्थाले समस्या समाधान नहुने बताएका छन् । उनले सहकारीलाई कमजोर र संकुचित बनाउने गरी जार ...

शुभकामना साकोसको रजत बर्ष कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले ‘रजत बर्ष २०८२’का साताब्यापी कार्यक्रम सम्पन्न गरेको छ । रजत वर्षको अवसरमा आयोजित निवन्ध प्रतियोगिता र  व्याडमिन्टन प् ...

विभिन्न सामाजिक कार्यका साथ रजत वर्ष मनाउँदै शुभकामना साकोस

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रजत बर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । संस्थाले यस अवसरमा मुख्य कार्यालय सूर्यविनायकमा बाल मनोविज्ञान सम्बन्धी अभिमूखिकरण ...

किसान साकोसको दोश्रो पूर्ण सदस्य वडा घोषणा

काठमाडौं । वर्दघाट सुस्ता पूर्वको गैंडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मध्यविन्दु नगरपालिका वडा नं.१० लाई पूर्ण सदस्य वडा घोषणा गरेको छ । संस्थाले उक ...

सहकारी कानुन कार्यान्वयन सम्वन्धि सहकारी बैंकको बुटवलमा तालिम

काठमाडौं । सहकारी कानुन कार्यान्वयन सम्वन्धि सहकारी बैंकले बुटवलमा तालिम दिएको छ । तालिमलाई जिल्ला सहकारी सङ्घ रुपन्देही  र सहकारी बैंकको बुटवल शाखाले संयुक्त आयोजना गरेका हुन् । नियाम ...