हाइलाइट

गतिविधि

कर्णाली साकोसको कूल सम्पत्ति ५ अर्व नजिक

काठमाडौं । बिर्तामोड ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पत्ति ५ अर्व नजिक पुगेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पत्ति ४ अर् ...

काभ्रेपलाञ्चोक जिल्ला बचतसंघमा उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाले उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । कायस्थ यसअघि पनि संघको अध ...

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना:

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना: नोटः १, २०८२ पौष २१ गतेसम्म प्रतिनिधि मनोनयन पत्र पेश गरीसक्नु पर्नेछ । २, आव २०८२ / ०८३ को नियमित मासिक बचत २०८२ पौ ...

सगुन साकोसलाई संचालन इजाजतपत्र प्राप्त

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको ...

चन्द्रागिरि साकोसको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न ४ वटा एकाई साधारण सभाहरु सम्पन्न गरी त्यहाँबाट चयन भएका प्रतिनिधिहरुले निर्णय प्रमाणित ...

उदयदेव बहुउद्देश्यीय सहकारीले लियो बचत ऋणसञ्चालन इजाजतपत्र 

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत ऋण सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प ...

बर्दियाको सिको साकोसले पनि पायो सञ्चालन इजाजतपत्र 

काठमाडौं । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका भुरीगाँउमा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकर ...

नेफ्स्कूनको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाइट, ललितपुरमा सम्पन्न सभामा संघका अध्यक्ष चन्द्रप ...

किसान बहुउद्देश्यीय सहकारीको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवाकेन्द्र स्तरिय एकाइ सभा सम्पन ...

हाम्रो सुपर साकोसले लियो सञ्चालन इजाजत पत्र 

काठमाडौं । नवलपरासी जिल्लाको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई ...

दुमो साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । बनेपा नगरपालिका ४ नाला काभ्रेमा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सम्पन्न १६ औं बार्षिक साधारण सभाले जीवन मंग्रातीको अध्यक्षतामा सात ...

जनउत्थान साकोस रुपन्देहीले पायो दर्ता नम्बर ५६

काठमाडौं । रुपन्देही जिल्लामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । नियमन प्राधिकरणले संस्थालाई पौष ३ गते इज ...

हाम्रो मध्यवर्ती साकोस बर्दिया जिल्लाकै पहिलो इजाजतपत्र पाउने सहकारी

काठमाडौं । बर्दिया जिल्लामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । हाम्रो मध्यवर्ती साकोस उक्त इजाजतप ...

कर्णाली प्रदेशकै पहिलो इजाजतपत्र पाउने सहकारी बन्यो वीरेन्द्रनगर साकोस

काठमाडौं । सुर्खेतको विरेन्द्रनगरमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाएको छ । उक्त इजाजतपत्र पाउने  ...

लामोसाँघु साकोसद्धारा सदस्यलाई वित्तीय साक्षरता

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । संस्थाले पहिलो चरणको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत संस् ...