हाइलाइट

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना:

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना: :: Sahakari Akhabar

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं बार्षिक साधारण सभाको सूचना:

नोटः १, २०८२ पौष २१ गतेसम्म प्रतिनिधि मनोनयन पत्र पेश गरीसक्नु पर्नेछ ।

२, आव २०८२ / ०८३ को नियमित मासिक बचत २०८२ पौष २१ गते भित्र जम्मा गरि सदस्यता नवीकरण गरीसक्नु पर्नेछ । विनियम अनुसार नियमित मासिक बचत बुझाई सदस्यता नवीकरण नगर्ने संस्थाको प्रतिनिधित्व नहुने जानकारी गराईन्छ ।

३, संघले सभाका प्रतिनिधिहरुलाई साधारण सभाको दिन दिवा चिया र खाजाको व्यवस्था गरिएको छ ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000