हेटौंडा । बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले प्रदेश क्षेत्राधिकार भित्रका सहकारीलाई १९ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले बिहीबार निर्देशन जारी गरेको हो । सूचनामा विवरण अध्यावधिक नगर्ने सहकारी संस्थाहरुलाई तुरुन्त मन्त्रालयको सहकारी महाशाखामा आवश्यक कागजात सहित उपस्थित भएर संघरसंस्था अद्यावधिक गर्न आग्रह गरेको छ ।
सूचना:


Leave a comment