हाइलाइट

जेष्ट आइडियोलोजी साकोसद्धारा पुनर्स्थापना केन्द्रमा सहयोग प्रदान

जेष्ट आइडियोलोजी साकोसद्धारा पुनर्स्थापना केन्द्रमा सहयोग प्रदान :: Sahakari Akhabar

काठमाडौं । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले अपाङ्ग पुनस्र्थापना केन्द्र नेपाल गोकर्णेश्वर, काठमाडौलाई खाध्यान तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000