टप न्यूज

नगरपालिकाले सहकारीका बजार प्रतिनिधिलाई कारवाही गर्ने

भक्तपुर । भक्तपुर नगरपालिका कार्यालयले नगरपालिकासंग स्विकृति नलिइ संचालन गरेका सहकारीले नगरमा बचत संकलन गर्न आए बजार प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।नगरपालिकाले सूचना जारी ...

बचत तथा ऋण सहकारीको नियमन गर्न राष्ट्र बैंकले समन्वय गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीहरुको नियमन तथा अनुगमनको लागि प्राविधिक सहयोग गर्ने भएको छ । त्यसैगरी सहकारीका ग्राहकलाई विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गर ...

नेफ्स्कूनलाई राष्ट्र बैङ्कले नियमन गर्नुपर्छ

सरकारले नियमनको पाटोलाई कडाइ गर्न कि त सङ्घहरूलाई दर्ता तथा खारेजी गर्ने सम्मको अधिकार दिएर अनुगमन नियमन गर्न दिनु पर्छ नत्र छुट्टै नियम निकाय स्थापना गरी दिनु पर्छ । अहिले त कुनै संस्थाले ...

सहकारीमा प्रविधि प्रयोग आवश्यकता की बाध्यता

प्रविधि प्रयोग नगर्ने सहकारी कोल्याप्स हुन्छन्कुमार खत्री  ( व्यवस्थापक–कल्याणकारी साकोस, ललितपुर )६० वर्षको मान्छेको सहकारी बनाउने कि १६ वर्षको मान्छेको सहकारी बनाउने भन्ने विषय अहि ...

सहकारीमा स्थिरिकरण कोष

कोष व्यवस्थापनको जिम्मेवारी वहन गर्ने संघले सहकारी संस्थाहरुको व्यवस्थापनलाई चुस्त बनाउन बरोबर निगरानी राख्न आवश्यक छ । यो कोषको सुरक्षामा संघको जिम्मेवारी रहन्छ । सहकारीको जोखिमपूर्ण ...

जिल्ला सहकारी संघको नयाँ भवन बन्ने

काभ्रे । जिल्ला सहकारी संघले आफ्नै सुविधा सम्पन्न भवन बनाउने भएको छ । जिल्ला सहकारी संघले निर्माण गर्न लागेको भवनको शिल्यान्यास गरेको छ । संघले बनेपा सहकारी चोकमा रहेको जग्गामा पूर्व अध्य ...

जिल्ला संघ व्यवस्थित गर्ने चाहना छ

मुलुक संघिय संरचनामा गएपछि सहकारी क्षेत्रको पनि संरचना परिवर्तन भएको छ । संघ, प्रदेश र स्थानीय तहले सहकारीको नियमन प्रवद्र्धन गर्नेगरी सहकारीको क्षेत्राधिकार बाँढिएको छ । स्थानीय तहले सह ...

सहकारी सचिव फेरिए, टेकनारायण पाण्डेको ठाउँमा गणेशप्रसाद पाण्डे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव फेरिएका छन् । उक्त मन्त्रालयको सचिवमा कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई ल्याइएको छ । सोमबार (आज) बालुवा ...

सदस्यको भरोसा बनेको छ आत्मनिर्भर सहकारी

सिन्धुपाल्चोक । सदस्यलाई ऋण दिन मात्र हैन, बचत गर्ने बानीको विकास गर्न पनि सिकाएको छ, सिन्धुपाल्चोक जिल्लाको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले । चाहे बिदेशबाट आफन्तले पठाएको पैसा पा ...

आफ्नै भवन बनाउँदै मोरङ सहकारी अस्पताल

चीना थापा, विराटनगर । विराटनगर वडा नं. ९ कलेज रोडमा सञ्चालित मोरङ सहकारी अस्पतालले आफ्नै भवन निर्माण गरिरहेको छ । अस्पतालले २४ करोड लगानीमा अत्याधुनिक प्रविधि सहितको आफ्नै भवन निर्माण गरिर ...

मल बिक्रीमा सहकारीको बदमासी

दाङ । मल बिक्रीमा सहकारीको बदमासी भएको पाइएको छ । कृषकले अति न्युन मल पाएको, रकम बढी तिर्न परेको, मलको गुणस्तर, तौलका विषयमा गुनासो गरेका छन् । राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकले मल न ...

सहकारीमा एउटा मात्रै बैंक हुदै हुँदैन, हजारौँ बैंकको परिकल्पना छ

आफुले नेतृत्व गरेको संस्थालाई सही वाटो हिडाउनु पर्छ, गलत वाटो हिडाइयो भने टुङ्गोमा पनि पुगिदैन फर्किन पनि सकिदैन । यसलाई सहकारी बैंककै बाटोमा हिडाउनु पर्छ । यदी प्राइभेट बैंक हो भने त्यसै ...

सहकारीले सदस्यसँग कसरी व्यवहार गर्ने ?

हामी प्रायजसो मानिसको कमजोरी तथा गल्तीहरु सबै सामु नङ्ग्याएर आलोचना गर्ने कुरामा अभ्यस्त भईरहेका हुन्छौँ । यो तरिका मानिससँग व्यहार गर्ने सिद्धान्तको ठिक विपरित र कमसल तरिका हो । बचत त ...

कृषि बजार सञ्चालन गर्दै श्री तपाई हाम्रो नमूना सहकारी

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ मा सञ्चालित श्रीतपाई हाम्रो नमूना साना किसान सहकारी संस्थाले कृषि बजार सञ्चालन गर्ने भएको छ । संस्थाका कृषक सदस्यहरुले उत्पादन गरेका फलफू ...

मेगा बैंकले सहकारीलाई सहुलियत कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहका ...