कुमारी साकोसले शिवरात्रीको दिन भक्तजनलाई निशुल्क पानी वितरण गर्दै

कुमारी साकोसले शिवरात्रीको दिन भक्तजनलाई निशुल्क पानी वितरण गर्दै :: Sahakari Akhabar

काठमाडौं । चावहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले गर्दै छ । आज फागुन ९ गते शिवरात्रीको दिन भक्तजनहरलाई निशुल्क पानी वितरण गर्ने भएको छ ।

संस्थाले पशुपतीनाथ दर्शन गर्न आउने भक्तजनहरुलाई मध्यनजर गर्दै काठमाडौंको जयबागेश्वरी परिसर, पाश्पत क्षेत्र पशुपती, तीलगंगा गेट, गौरिघाट गुहेश्वरी मार्ग तथा संस्थाको भवन चावहिल टेलीकम अगाडीबाट निशुल्क पानी बितरण गर्ने जनाएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000